• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

नेपालभाषा फिल्म फेस्टिबलमा १२ फिल्मको छनौट–बर्षभरि महोत्सव हुने–छनौटमा नपरेकालाई पनि सम्मान दिइने

नेपालभाषा फिल्म फेस्टिबलमा १२ फिल्मको छनौट–बर्षभरि महोत्सव हुने–छनौटमा नपरेकालाई पनि सम्मान दिइने
1
VIEWS

Nepal Bhasa film selection 4काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा हुनगैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा सहभागिताको लागि आवेदन दिने १८ चलचित्रमध्ये १२ चलचित्र फेस्टिबलका लागि छनौट गरिएको छ। एक बर्षसम्म हुने नेपालभाषा फिल्म फेस्टिबलमा आवेदित चलचित्रमा छनौटमा परेका १२ चलचित्रमा तुयुमति, मु मरुगु जिन्दगी, मनु म्हसिकी, सेरी व बन्जा, तानाज्यो, इहिपा, अंश, तापलाय्, थम्ह म्हुगु गा, व मिसा, ल्हा ह्सुलु प्वा फुसुलु र तीन तिकं महाविकं रहेको छ।

Tuyumati 1हालसम्म रिलिज नभएको, कहीकतै सिडी–डीभीडीमा ननिकालेको तथा च्यारिटी नगरिएका चलचित्रलाई प्राथमिकताको आधारमा छनौट गरिएको आयोजक नेपालभाषा संकिपा समाजका उपाध्यक्ष पवन जोशीले छनौट घोषणा समारोहमा बताएका छन्।
Bala Mayaju2Panabati film
छनौटमा नपरेका ६ चलचित्रलाई पनि सम्मानजनक स्थान दिइने आयोजक नेपाल संकिपा समाजले बताएको छ। छनौटमा नपरेका चलचित्रमा बाँला–मयजु, पानबती, लाय मदुगु पसः कला मदुगु ससः, जि योम्ह पासा, झस्काँ र थ्वला ग्यानापुगु स्टाइल रहेको छ। यी ६ चलचित्रलाई महोत्सवको अन्तिम महिना प्रदर्शन गरेर सम्मान दिइने आयोजक नेपालभाषा संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले बताएका छन्।

Nepal Bhasa film selection 1

नेपालभाषा फिल्म फेस्टिबलमा छनौटमा परेका चलचित्रलाई आगामी पौष महिनावाट हरेक महिनाको अन्तिम हप्ताको शनिवार बागबजारको सिटीम्याक्स हलमा प्रदर्शन गरिने भएको छ। महिनाभर प्रदर्शन गरिने चलचित्रको प्रचार अभियान तिब्र गरेर प्रदर्शन गरिने छनौटमा परेका चलचित्र जनहीलाई नगद २५ हजार प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको छ। छनौटमा नपरेका ६ चलचित्रलाई पनि एक शो भएपनि प्रदर्र्शन गरेर नगद १० हजार प्रदान गरिने आयोजक समितिले भनेको छ।

Nepal Bhasa film selection 3

छनौट घोषणा समारोहमा भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले नेपालभाषा फिल्म महोत्सवले छरिएर रहेका नेवार समुदायलाई एकतामा बाँध्न सहयोग गर्ने अपेक्षा गरेका छन्। बरिष्ठ फोटोपत्रकार राजभाइ सुवालले बृहत रुपमा हुनगैरहेको नेपालभाषा फिल्म फेस्टिबल सवैको गौरबको विषय बनेको बताए।

Nepal Bhasa film selection 5

फेस्टिबलको अफिसियल चलचित्र हल सिटीम्याक्स हलका हलमालिक देवेन्द्र खड्गीले फेस्टिबलमा प्रदर्शन हुने चलचित्रको टिकट किनेर चलचित्र हेर्न आउने दर्शकलाई थप अर्को एक टिकट प्रदान गरिने र थप टिकटवाट सिटीम्याक्समा प्रदर्शन भैरहेको कुनैपनि चलचित्र निःशुल्क हेर्न पाउने स्किम राखेको भने। जसवाट फिल्म फेस्टिबलको प्रमोसनमा अझ सघाउ पुग्ने अपेक्षा गरिएको छ। नेपालभाषा फिल्म फेस्टिबलको उद्घाटन नेपालका प्रधानमन्त्री या राष्ट्रपतिवाट पौष २४ गते हुने र पौष २५ गतेबाट महोत्सव शुरु हुने पनि आयोजक समाजले भनेको छ। कुनैपनि शुभ कार्य शुरु गर्दा नेवार परम्पराअनुसार नासःपूजा गर्ने भएकोले सोही बमोजिम पौष २३ गते महोत्सवको सफलताको लागि नासःपूजा गरिने भएको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २२ गते मंगलबार ।

Tags: Bala MayajuNepal Bhasha Film Festival selectionTuyumatiनेपालभाषा फिल्म फेस्टिबलमा १२ फिल्मको छनौट–बर्षभरि महोत्सव हुने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.