नेपाली ढाका टोपी लाएरै सन्नी लियोन बलिउड फर्किइन्..

0 minutes, 0 seconds Read

Sunny Leon in Nepali Dhaka Topiकाठमाडौ। तेश्रो पटक नेपाल आएकी बलिउड स्टार सन्नी लियोन नेपाली ढाका टोपी लाएरै मुम्वई फर्केकी छन्। बुधवार नेपालवाट फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी पहिरेरै नेपाललाई बाइबाइ गरेर फर्केकी छन्।

दुई दिने जिंक भोडकाको नेपालमा प्रमोसनल क्याम्पियनमा भाग लिएर फर्केकी अभिनेत्री सन्नी लियोन हरेक पल्टको नेपाल भ्रमण आफ्नो लागि यादगार बन्ने गरेको र यसपल्टको नेपाल भ्रमणमा नेपाली ढाका टोपी उपहार पाउंदा अत्यन्त खुशी लागेको भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल असार १५ गते बुधवार ।

Similar Posts