बुङ्गमतीको रातो मछिन्द्रनाथ मन्दिरमा बहुमूल्य सुनको मूर्ति भेटियो

0 minutes, 0 seconds Read

काठमाडौ। ललितपुरको ऐतिहासिक नगरी बुङ्गमतीमा रातो मछिन्द्रनाथको मन्दिर पूर्नरनिर्माणका क्रममा सोमवार पुरातात्विक महत्वका सुनका मूर्ति, रत्न र चाँदीका मूर्ति तथा सिक्का फेला परेका छन्।

bunga-dya

गत बर्षको विनाशकारी महाभूकम्पवाट ध्वँस्त बनेको रातो मछिन्द्रनाथ मन्दिरको उत्खनन् गर्ने क्रममा गर्भभित्रको जगमा ती पुरातात्विक रत्नहरु फेला परेका हुन्। बहुमूल्य ती पुरातात्विक महत्वका बहुमूल्य सामाग्री पाइएपछि स्थानिय अत्यन्त खुशी देखिएतापनि सुरक्षाको अभाववाट उनीहरु चिन्तित पनि देखिएका छन्।

bunga-dya-temple

स्थानिय बासिन्दाले सो क्षेत्रमा सुरक्षा प्रवन्ध मिलाउन संवन्धित निकायलाई आग्रह समेत गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।

Similar Posts