• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

रन्जना ट्रेडमा कल्पनाको Jeans World को आकर्षण

रन्जना ट्रेडमा कल्पनाको Jeans World को आकर्षण

M/S Kalpana Shrestha, CEO of Jeans World.

2
VIEWS
M/S Kalpana Shrestha, CEO of Jeans World.
M/S Kalpana Shrestha, CEO of Jeans World.

काठमाडौ । तन्नेरी पुस्तामा मात्र होइन । बयस्क पुस्तामा पनि जिन्स वेयर पहिरनको हाल निक्कै डिमाण्ड रहेको पाइन्छ। जसले गर्दा गाउँघर देखि शहरबजार सवैतिर जिन्स वेयर पहिरनको पसलहरु देखिएका छन्। ती पसलमा विशेष गरेर जिन्सका पाइन्ट नै बढी बिक्री हुने गर्दछ ।

Jeans World 1

ती कतिपय जिन्स वेयर पाइन्टका पसलमा सप्लाई गर्ने होलसेलर सप्लायर पसल काठमाडौमा यततत्र धेरै नै देखिन्छ । त्यसमध्ये न्यूरोडको फसिकेब स्थित सुविधासंपन्न रन्जना ट्रेड सेन्टरको पहिला तल्लामा रहेको पसल नंबर ३७ स्थित जिन्स वल्र्ड पनि हो ।

Jeans World 4चीनको ग्वान्जो प्रान्त लगायतबाट तयार भएर आउने ब्रान्डेट जिन्स पाइन्ट डाइरेक्ट आयात भएर आउने पसल भएकोले यसको चर्चामा बृद्धि भएको छ । काठमाडौका न्यूरोड, दरबारमार्ग, विशालबजार लगायतका विभिन्न ठूला तथा साना सपिङ्ग मलमा यहाँकै जिन्स पाइट बिक्री हुने गर्दछ ।

Jeans World 2

त्यसको अलावा नेपालका प्रमुख शहरका व्यापारिक स्टोर तथा नेपाल बाहिर भारतको दार्जिलिङ्ग, सिक्किम देखि भुटानसम्मका जिन्स वेयर पसलहरुमा जिन्स वल्र्डका जिन्स पाइन्टको डिमान्ड तथा अर्डर आउने गरेको जिकिर यस जिन्स वल्र्डकी अध्यक्ष तथा सिईओ कल्पना श्रेष्ठको रहेको छ ।

Jeans World 3ब्राण्डेट जिन्स पाइन्ट लोकल जिन्स पाइन्टको तुलनामा निश्चित रुपमा अलि महंगो बनेपनि क्वालिटी र टिकाउ हुने भएकोले लोकल तीनवटा किन्नुभन्दा ब्राण्डेट एउटै किनेर बर्षौबर्ष टिकाउनेहरुको अनुभव रहेको छ । यसअर्थमा ब्राण्डेट लाउनु नै इकोनोमिकली सस्तो हुने राय सिईओ श्रेष्ठको रहेको छ ।

Kalpana Shrestha Jeans world

बजारको डिमाण्ड तथा नयाँ ट्रेन्डको फेसन अनुसारको जिन्स वेयर पहिरनको होलसेलर गर्ने लक्ष्य नै जिन्स वल्र्डले लिएको छ । निकट भविष्यमा जिन्स वल्र्डको विभिन्न स्थानमा रिटेलर सपको विस्तार गर्ने पाइलट प्लानमा जिन्स वल्र्ड रहेको छ। रन्जना ट्रेड सेन्टरमा प्राय पसल होलसेलर पसल भएकोले साधारण क्रेता भन्दा देशभरका रिटेलर पसले क्रेताहरुको नै चहलपहल हुने गरेको छ । चलाख साधारण क्रेता कतिपयले एक भन्दा बढी जिन्स पाइन्ट चाहिएमा जिन्स वल्र्डमा आउने गरेको पाइएको छ । त्यस्ता विशेष क्रेतालाई सेवा पु¥याउने कार्य जिन्स वल्र्डले दिने गरेको छ।

Jeans World 1

प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।

Tags: #Jeans Worldरन्जना ट्रेडमा कल्पनाको Jeans World को बेग्लै आकर्षण
Share1
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.