• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

लगानी गर्न चाहनेलाई नयाँ अवसर–सात अर्बको सेयर निष्कासन हुने

लगानी गर्न चाहनेलाई नयाँ अवसर–सात अर्बको सेयर निष्कासन हुने
0
VIEWS

Share Market 1

काठमाडौ। नेपालको पूँजी बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर आउँदैछ। निकट भविष्यमै विभिन्न कम्पनीले साँढे सात अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर र हकप्रद निष्कासन गर्ने तयारी गरेका छन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा यी कम्पनीले आवेदन दिएका छन्। बोर्डबाट अनुमति पाएपछि आवेदन दिएका कम्पनीले सेयर निष्कासन प्रक्रिया अघि बढाउन पाउनेछन्।

नेपाल राष्ट्र बैंक बैंकले चुक्ता पूँजी बढाउन निर्देशन दिएपछि धेरै विकास बैंकले हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेका छन्। दोस्रो बजारमार्फत सेयर कारोबार गर्न तुलनात्मकरूपमा बढी जोखिम हुने भएकाले सर्वसाधारण र नयाँ लगानीकर्तालाई साधारण सेयर आकर्षण हुन सक्छ। सामान्यतयः साधारण सेयर एक सय रुपैयाँमा पाइन्छ । हकप्रद सेयरमा भने पुरानो सेयर भएकाले किन्ने प्राथमिकता पाउँछन्। हकप्रद पनि एक सय रुपैयाँमै पाइन्छ।

हाल धितोपत्र बोर्ड एक अर्ब ६ करोड ११ लाख ४७ हजार रुपैयाँको साधारण सेयर र ६ अर्ब ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि आवेदन परेको छ। साधारण सेयर निष्कासन गर्न नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसनले अनुमति मागेको छ। यो कम्पनीले १८ करोड ४१ लाख ७६ हजार रुपैयाँको साधारण सेयर जारी गर्न लागेको हो। यसैगरी, मर्केन्टाइल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, मेरो माइक्रो फाइनान्स वित्तीय संस्थालगायतले पनि साधारण सेयर जारी गर्न अनुमति मागेका छन्।

Share Market 3बोर्डका अनुसार मर्केन्टाइल फाइनान्सले एक करोड ८० लाख तथा ग्रीन डेभलपमेन्ट बैंकले १० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्न लागेका हुन्। पूँजी बढाउन केही वाणिज्य बैंकसहित थुप्रै विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएका छन्। हाल धितोपत्र बोर्डमा चुक्ता पुँजी वृद्धि गर्न हकप्रद निष्कासनका लागि सनराइज बैंक र प्रभु बैंकले निवेदन दिएका छन्। सनराइज बैंकले २०.३ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ भने प्रभुले १०.२ अनुपातमा हकप्रद ल्याउन लागेको हो।

सनराइज बैंकले ३६ करोड ९० लाख ४७ हजार रुपैयाँको ३६ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसैगरी, प्रभु बैंकले १०.२ अनुपातमा हकप्रद निष्कासन गर्न आवेदन दिएको छ। धितोपत्र बोर्ड एक अर्ब ६ करोड ११ लाख ४७ हजार रुपैयाँको साधारण सेयर र ६ अर्ब ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि आवेदन परेको छ।

financial symbols coming from hand

प्रभुले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँको ६४ लाख १७ हजार सात सय ७० कित्ता हकप्रद निष्कासन गर्दैछ। राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन हकप्रद सहयोगी हुनेछ । यसबाहेक यो बैंक ग्रान्ड बैंकसँग मर्जको प्रक्रियामा छ। नेपाल धितोपत्र बोर्डका अनुसार चुक्ता पुँजी बढाउन गण्डकी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, एक्सेल विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंकलगायत डेढ दर्जनभन्दा बढी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्दैछन् भने केहीले निष्कासन गरिसकेका छन्।

बोर्डले केही बैंकलाई सोधपुछ र अन्य जानकारी माग्ने काम गरिरहेको छ। गण्डकी विकास बैंकले १०स्३ अनुपातमा हकप्रद जारी गर्दैछ। यसअनुसार १० लाख ५६ हजार कित्ताको १० करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन हुनेछ। यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको १८ करोड ४० लाख रुपैयाँको १८ लाख ४० हजार रुपैयाँको सेयर बजारमा आउँदैछ।

Share Market 2धितोपत्र बोर्डमा पेस गरिएको आवेदन अनुसार इन्नोभेटिभ डेभलपमेन्ट बैंकले ३स्२ अनुपातमा हकप्रद बिक्री गर्ने तयारी गरेको छ। यस अनुसार १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन हुनेछ। धितोपत्र बोर्डमा साधारण तथा हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएकामा केही कम्पनी भने वर्षौदेखि अनुमति मागे पनि बजारमा नल्याउने छन्। केही कम्पनी मर्जमा गएका तथा केहीले निष्कासन गरिसकेका समेत पाइपलाइनमा देखिएका छन्। शिखर इन्सुरेन्स कम्पनी पाइप लाइनमा देखाइएको भए पनि यो कम्पनीले यसैसाता फर्दर पब्लिक इस्यु जारी गरिसकेको छ।

प्रकाशन मिति–२०७२ मंसिर २४ गते विहीवार

Tags: Share in Nepalलगानी गर्न चाहनेलाई नयाँ अवसर–सात अर्बको सेयर निष्कासन हुने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.