• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

लायन्स क्लववाट भक्तपुरमा आँखा उपचार केन्द्र विस्तार–दश लाखको छात्रबुति कोषको स्थापना

लायन्स क्लववाट भक्तपुरमा आँखा उपचार केन्द्र विस्तार–दश लाखको छात्रबुति कोषको स्थापना
0
VIEWS

Lions Club in Bhaktapur 1काठमाडौ। लायन्स क्लव अन्तर्राष्ट्रिय स्थापनाको एकसय वर्ष पुगेको अवसरमा लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रक्ट ३२५ ए २ ले स्वास्थ्य, शिक्षा, सामाजिक जनचेतनामुलक कार्यक्रम सहित लायन्स सप्ताह विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । यसै अवसरमा नेपालमा आँखा उपचारमा ख्याति कमाउँदै आएको लायन्स क्लवले भक्तपुरमा पनि आँखा उपचार केन्द्र विस्तार गरेको छ।

सर्वसाधारणको आँखा उपचारसँगै मोतियाबिन्दु अप्रेसनमा लायन्स क्लवले भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा लायन्स आँखा तथा डाइबिटिज उपचार केन्द्र सञ्चालनमा ल्याएको हो। लायन्स क्लव इन्टरनेसनल ३२५ ए २ डिस्ट्रिक्टका गभर्नर कृष्णप्रसाद अवालले बुधबार एक कार्यक्रमबीच उक्त केन्द्रको उदघाटन गरेका हुन्। केन्द्रमा विशेषज्ञ चिकित्सकहरुबाट आँखा उपचारसँगै मधुमेह (डाइबिटिज)को परामर्श कक्षको व्यवस्था गरिएको छ।

Lions Club in Bhaktapur 3

लायन्स क्लवको आँचा उपचार सेवालाई देशभर विस्तार गर्ने क्रममा भक्तपुरमा उक्त आँखा केन्द्र सञ्चालनमा ल्याइएको गभर्नर अवालले बताएका छन्। डा. इवामुरा मेमोरियल अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुभक्त मारिखूले अस्पतालमा उपचार गर्न आउने लायन्स क्लवका सदस्यहरुलाई छुटको व्यवस्था गरिएको जानकारी दिएका छन्। उनले लायन्स सप्ताहअन्तर्गत नै काठमाडौंको कुलेश्वरमा लायन्स स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइसकेको समेत जानकारी दिएका छन्।

गर्भनर अवालले लायन्स क्लवले भूकम्पले भत्किएका सात वटा सरकारी विद्यालय पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ आर्थिक सहयोग गरिएकोसमेत भनेका छन्। भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको लागि यस वर्ष थप ४५ करोड रुपैयाँ नेपालस्थित लायन्स क्लवहरुलाई प्राप्त हुने भएको छ अपेक्षा पनि गभर्नर अवालले गरेका छन्। यसै वर्षदेखि दश लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना पनि गरिएको जानकारी गभर्नर अवालले भनेका छन्।

Lions Club in Bhaktapur 4उक्त कोष डा. सुशिला मल्लले सन् २०१७ देखि वितरण हुने गरी स्थापना गरिएको हो। कोषमा लायन्स क्लव र अन्य व्यक्तिले समेत रकम जम्मा गर्न सकिने भनिएको छ। केही लाख रुपैयाँको अभावमा उच्च शिक्षा हासिल गर्न तथा विदेशमा गएर विद्या वारिधि वा विशेषज्ञता हासिल गर्न नपाइरहेकाहरुलाई उक्त कोषबाट छात्रवृत्ति वितरण गरिनेभएको छ।

यसरी वितरण गरिएको छात्रवृत्ति रकम पछि सोही व्यक्ति वा उहाँको परिवारबाट विनाब्याज फिर्ता गरिनेछ। र यसरी फिर्ता आएको रकम पुनः अरु अत्यावश्यकीय व्यक्तिहरुलाई छात्रवृत्तिकै रुपमा वितरण गरिने कोष स्थापना गर्नुहुने डा. मल्लले जानकारी दिएकी छन्।

Lions Club in Bhaktapur 5लायन्स सप्ताहको अन्तिम दिन चौथो क्याविनेट मिटिङमा प्रमुख अतिथि सुनिलभक्त श्रेष्ठ र डिष्ट्रक्ट गभर्नर अवालले डा. सुशीला मल्ल, शम्भु घिमिरे, रविन्द्र प्रधान, लगायत विभिन्न लायन पदाधिकारीहरु र विभिन्न क्लवलाई पुरस्कार तथा सम्मान प्रदान गरे।

प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।

Tags: लायन्स क्लववाट भक्तपुरमा आँखा उपचार केन्द्र विस्तार–दश लाखको छात्रबुति कोषको स्थापना
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.