विश्वविख्यात नेपाली ज्योतिष नरेश सिंह एसियाकै बेस्ट एस्ट्रोलोजर

0 minutes, 0 seconds Read

काठमाडौ। ज्योतिष विज्ञानमा नेपालका ज्योतिष नरेश सिंह विश्वविख्यात एस्ट्रोलोजर राज नै बन्न सफल बनेका छन्। आकाशमा छरिएर रहेका सुक्ष्म भन्दा सुक्ष्म ग्रहहरुको अध्ययन तथा अनुसन्धान गरेर विश्वलाई चकित बनाउन सफल एस्ट्रोलोजर राज नरेश सिंहवाट बैदिक, धार्मिक, बैचारिक र बैज्ञानिक ढंगवाट जड र चेतना माथि प्रभावको वारेमा बैज्ञानिक तरीकाले खोजी तथा अनुसन्धान गर्ने कार्य निरन्तर हुंदैआएको छ।

त्यसवापत, इन्डोनेसियावाट मेन अफ दि इअर–२०१७, सिंगापुरवाट वेस्ट एस्ट्रोलोजर अफ दि इअर एसिया–२०१८ र भारतवाट एसिया राइजिङ स्टार २०१८ को अवार्ड र उज्वेकिस्तानको एस्ट्रो एण्ड आोरियन्टल हेरिटेज कन्फ्रेन्समा सन् २०१९ को म्यान अफ दि इअर अवार्डवाट पनि सम्मानित भएका छन् । ज्योतिष सिंह विश्व ज्योतिष महासंघ एसिया च्याप्टर प्रमुख पनि हुन्। सगरमाथा टेलिभिजनमा जीवन मन्त्र कार्यक्रम चलाएर सवैलाई ज्योतिष विज्ञानको ज्ञान प्रदान गर्ने कार्य गर्दैआएका छन्।

सवैको मांगलिक कार्यमा सक्रिय बन्दैआएका ज्योतिष सिंहले भूत, भविष्य र बर्तमान बैज्ञानिक तरीकाले हेर्ने कार्य गर्दैआएका छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख १ गते आइतवार ।

Similar Posts