• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Religious

३ सय ८६ बर्ष पुरानो नेपालको पौराणिक नरसिंह जात्रामा यो बर्ष विश्वशान्तिको कामना गरिने

३ सय ८६ बर्ष पुरानो नेपालको पौराणिक नरसिंह जात्रामा यो बर्ष विश्वशान्तिको कामना गरिने
0
VIEWS

ललितपुर। ३ सय ८६ बर्ष पुरानो नेपालको पौराणिक नरसिंह जात्राको संरक्षण र यसको प्रवद्र्धनको आवश्यकता भएको छ। पुरातन कला तथा संस्कृतिको जगेर्ना अनि संवद्र्धनको साथमा यसको प्रवद्र्धन गरेर विश्वव्यापी प्रचार हुनु आवश्यक भएको इतिहास शिरोमणि एवम् बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशीको भनाई रहेको छ।

Narsingh Jatra Patan 3

डा.जोशीले नरसिंह जात्रा ललितपुरको मात्र जात्रा नभइकन विश्वकै उल्लेखनिय तथा प्रतिष्ठित जात्राको रुपमा छवि कायम गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

ललितपुरका राजोपाध्याय समुदाय ब्राम्हण वर्गको उपाकर्म गुठीबाट वर्षेनि संचालन हुँदै आएको यो नरसिंह जात्रा यो बर्ष यही श्रावण २८ गते शनिबारको दिन परेको छ। नरसिंह जात्रा समारोह समितिले आज मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा इतिहास शिरोमणि डा.जोशीले उक्त कुरामाथि जोड दिएका हुन्।

हरेक वर्ष भाद्र कृष्ण पंचमिको दिन मनाइने नरसिंह जात्रामा बाजागाजा, भजन, विभिन्न झाँकीसहित उत्सवकै रुपमा मनाइने जिकिर नरसिंह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्मा राजोपाध्यायले गरेका छन्।

Narsingh Jatra Patan 5संयोजक राजोपाध्यायले समस्त प्राणी मात्रको सुस्वास्थ्य र विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा हेर्न ललितपुर आउन सबैलाई आव्हान गरेका छन् । ललितपुर महानगरपालिकाबाट प्राप्त हुने सिमित सहयोग बाहेक अन्य कुनै आर्थिक श्रोत नभएको हुँदा जात्राको बढी आर्थिक भार पालोवाला नै बोक्नुपर्ने अवस्था रहेकोमा यस प्रकारको समस्याको समाधानको लागि गुठी लागिरहेको जात्रा आयोजक गुठीका सचिव र समारोह समितिका प्रवक्ता प्रमोद शर्माले भनेका छन्।

Narsingh Jatra Patan 1

ललितपुरका राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो हस्तान्तरण हुँदै संचालन भइरहेको यो जात्रा यो वर्ष भने ललितपुर तुइलाक्व टोलका घनश्याम शर्माको घरबाट संचालन हुन गैरहेको छ । तुइलाक्वको यही परिवारबाट पाँच पुस्ताले जात्रा संचालन गरीसकेको र यसपाली छैठौं पुस्ताबाट जात्रा संचालन हुनलागेको हो।

Narsingh Jatra Patan 4साथै बृद्ध पास्नी सम्पन्न भएको र स्नातकोत्तर उत्तीर्णबाट जात्रा संचालन गर्ने प्रथम व्यक्ति पनि यसपालिका पालोवाला घनश्याम शर्मा नै हुन्। भगवान विष्णुको दश अवतार मध्येको एक अवतार नरसिंह अवतारको कथावाट नरसिंहको शान्त अवतारको जात्राको रुपमा पनि ललितपुरमा लिइने गरेको छ।

यस जात्रामा विष्णुको नरसिंह अवतार देखि प्रल्हादसम्म देख्न र हेर्न पाइने भएकोले अत्यन्त रोमान्चक तथा कौतुहलपूर्ण जात्राको रुपमा लिइने गरेको छ।
प्रकाशन मिति–२०७४ साल साउन १७ गते मंगलवार ।

Tags: ३ सय ८६ बर्ष पुरानो नेपालको पौराणिक नरसिंह जात्रामा यो बर्ष विश्वशान्तिको कामना गरिने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.