Author: Shyam Smrit

एक्सन,कमेडी र सामाजिक विषयमा चलचित्र एकलव्यको निर्माण प्रारम्भ

काठमाडौ। नेपाली चलचित्र एकलब्य निर्माण हुने भएको छ। एक्सन, कमेडी र सामाजिक बिषयमा निर्माण हुन लागेको चलचित्र ‘एकलब्य’को सोमबार कोटेस्वरस्थित महादेवस्थान मन्दिरमा शुभ–मुर्हुत भएको हो। मङ्गलबारबाट छायाँकन शुरु गरिएको छ।…

डा.गोविन्द केसीव्दारा आमरण अनसन स्थगित–डा.केसीले सरकारसंग कुनै संझौता गरेन

काठमाडौ। डा.गोविन्द केसीले २३ दिन लामो आमरण अनसन निश्कर्षमा नपुग्दैस्थगित गरेका छन् । देशमा आइपरेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने…

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ भएतापनि बाढीपहिरो पीडितले पाएन–धुर्मुस सुन्तलीले राहत दिए

काठमाडौ। सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । नागरिक दैनिकले उल्लेख गरेअनुसार, प्रधानमन्त्री…

आज श्रीकृष्ण जन्माष्टमी–ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म

काठमाडौ। भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने आज श्रीकृष्ण जन्माष्टमी पर्व । यस पर्वमा भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको…

बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिइने

काठमाडौ। नेपाल सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी…

नेपालमा आएको बाढी पहिरोमा परेर तीन दिनमा ५८ जनाको मृत्यु–कयौ बेपता

काठमाडौ। नेपालमा परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परेर तीन दिनमा ५८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार बाढी पहिरोका सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ।…