Author: Shyam Smrit

चर्चित फुटबल स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको प्रेमीवाटै हत्या गरिएको आशंका

काठमाडौ। नेपाली राष्ट्रिय फुटवल टोलीका चर्चित स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको बुधवार राति नवलपरासी स्थितच घरमा प्रहरीले मृत अवस्थामा फेला पारेको छ। आमा बुटवल तथा दाजु विमल बेल्जियममा रहेको…

३० जना नेपाली विद्यार्थीहरुलाई फेरि चीनमा अध्ययन गर्न पठाइने-जनही सात लाख अनुदान दिइने

काठमाडौ। नेपाल मेडिकल काउन्सिलको परीक्षवाट बन्चित बनेका ३० जना नेपाली विद्यार्थीहरुलाई फेरि चीनमा अध्ययन गर्न पठाइने भएको छ। विहीवारको मन्त्रीपरिषदको बैठकले सरकारी छात्रबृतिमा चीनमा मेडिकल अध्ययन गरेर पनि कोर्श पूरा…

केडिया अर्गनाइजेशनका सुरेश केडियाको अपहरण–गोली लागेका चालक घाइते

काठमाडौ। केडिया अर्गनाइजेशनका सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुरबाट फर्किने क्रममा पसाहा पुलमा ५६ वर्षीय केडिया चढेको गाडीलाई अपहरणकारीले रोकी चालकलाई गोली हानेर उनको अपहरण गरेको हो।…

सिंहदरवारको मूलगेटमा रातो रंग छ्याप्ने दुई रिहा भएको लगतै चार पक्राउ

काठमाडौ। नेपालको प्रमुख प्रशासकीय भवन सिंहदरवार नेपालकै इज्जत तथा प्रतिष्ठाको विषयको रुपमा लिइने गरेको छ। राणाकालमा निर्माण भएको सिंहदरवारभित्र प्रधानमन्त्री कार्यालय देखि लगभग सवै मन्त्रालय तथा विभिन्न निकाय रहेका छन्।…

सर्वोच्च अदालतमा प्रचण्ड नजाने–वारेस पठाइने

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत नजाने भएका छन्। प्रचण्डले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै वारेस पठाउने भएका छन्। सर्वोच्च अदालतले मंगलवार पत्र प्राप्त भएको तीन…

लण्डनमा शिव परियार र शर्मिला बर्देवाको सांगीतिक कार्यक्रम

लण्डन/ चर्चित गायक शिब परियार र गायिका शर्मिला बर्देवाले यही मे २७ मा लण्डनको हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थाम…