Author: Shyam Smrit

पूर्वराजा ज्ञानेन्द्रको बैंककमा नीजि भ्रमण

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र विहीवार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अत्यन्त नीजि भ्रमण भन्दै ज्ञानेन्द्र त्यसतर्फ काठमाडौवाट त्यसतर्फ साढे १ बजे प्रस्थान गरेका हुन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नीजि…

मोरंगको रंगेलीमा मधेशी मोर्चा र प्रहरीको भीडन्तमा ३ जनाको मृत्यु

काठमाडौ। सत्तारुढ नेकपा एमालेको भातृसंगठन युवा संघ मोरंगको आयोजनामा मोरंगको रंगेलीमा भएको कार्यक्रमपछि विहीवार आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी वीचको भीडन्त भएको छ। जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार तथा…

कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुरको दुःखद निधन

काठमाडौ। कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको विहीवार ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। फोक्सोमा भएको क्यान्सरको कारण भक्तपुर क्यान्सर अस्पतालमा संगीतकार खड्गीको निधन भएको पारिवारिक स्रोतले बताएको छ।…

नवयुग श्रेष्ठ खेलमैदानमा नेपालको हिरो

  काठमाडौ। नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान…

खाडी मुलुकमा रोजगारीको लागि अशिक्षित ग्रामिण महिला पनि जान पाउने

काठमाडौ। खाडी मुलुक तथा मलेसियमा नेपालका अशिक्षित ग्रामिण महिलाहरु पनि रोजगारीको लागि जान पाउने भएका छन्। हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै नेपालका २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट प्राप्त कामदारको…

मिस नेपालमा ट्याटु खोपेका युवती अयोग्य हुने

काठमाडौ। मिस नेपाल बन्न चाहने युवतीहरुको शरीरमा ट्याटु खोपेको नहुने खुलासा भएको छ। ट्याटु खोपेका कुनै युवती मिस नेपालमा सहभागी भएमा स्वतः आउट हुने मिस नेपालको आधिकारिक आयोजक हिडन ट्रेजरले…