Author: Shyam Smrit

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको…

मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले बृद्ध–बृद्धालाई चिसोमा न्यानो दिने

काठमाडौं। काराओके इन्टरनेटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेस रन्जितकार एवम् साधना व्युटी पार्लरका व्युटी एक्सपर्ट साधना श्रेष्ठ रन्जितकारको सहोदर सुपुत्री फेमश मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले जन्मदिनको अवसरमा जाडोको…

कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीलाई अमेरिकामा राहत सहयोग

न्यूयोर्क। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्न नेपाली ज्याँकी च्याङ अमृत लामाको अगुवाईमा स्थापित हामी नेपाली ग्लोबल तथा रोटरी क्लब अफ न्यूयोर्क ‘क्वीन्स’ को संयुक्त पहलमा…

राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ अवलोकन गर्न सर्वसाधारणका लागि खुला

काठमाडौं। शाहकालका लोकप्रिय राजा बीरेन्द्र वीर विक्रम शाहदेवको नारायणहिटी राजदरवार स्थित निजी निवास श्री सदन अव सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको…

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व संपन्न

काठमाडौं। तराई क्षेत्रको महान पर्व छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि संपन्न भएको छ। चारदिने छठ पर्व आज विहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि सकिएको हो। हिजो साँझ अस्ताउँदै…

महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको यादका लहरहरुमा पोखिएका जवानी

काठमाडौं। नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको केमिष्ट्री धेरै हदसम्म मिलेको पाइन्छ। यी नायक–नायिका अभिनित बसन्ती, अल्लारे, ताल लगायत कैयन चलचित्र युगिन चलचित्र नै…