Author: Shyam Smrit

कृष्णभक्त महर्जनको रोमान्टिक गीतमा दुई हिरोको एक हिरोइनसंग रोमान्स

काठमाडौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली सांगीतिक उस्ताद कृष्णभक्त महर्जनको नयाँ गीत विश्वव्यापी सार्वजनिक भएको छ। नेपाली गीतको अपार सफलता पश्चात उस्ताद महर्जनको गीत तथा गायनमा नेपालभाषाको गीत युट्युब मार्फत विश्वव्यापी…

३ नंबर प्रदेशमा शहीद दिवसको सार्वजनिक विदा

काठमाडौं। शहीद दिवसको अवसरमा ३ नंबर प्रदेशमा माघ १६ गते भोलि बुधवार सार्वजनिक विदा गरिएको छ। यस संवन्धमा ३ नंबर प्रदेशले एकसाता अघि नै सार्वजनिक विदाको निर्णय गरेको थियो। बीर…

प्रेम र यथार्थताको सन्देश तराजुमा प्रेम उपन्यास सार्वजनिक

काठमाडौं। गीतकार तथा साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ नामक उपन्यासको सार्वजनिक भएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ शान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि…

सप्ताहव्यापी शहीद दिवसमा गंगालाल र दशरथ चन्दको संझना

काठमाडौं। देशको लागि रगत दिएर बलिदानी बनेका बीर अमर शहीदहरुको संझनामा सप्ताहव्यापी शहीद दिवस मनाउने कार्य भैरहेको छ। जहानिया राणा शासन विरुद्ध आफ्नो ज्यानको बलिदानी दिने ती बीर अमर शहीदहरुको…

अमेरिकावाट चीनिया मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुखलाई फौजदारी अपराधको अभियोग

काठमाडौं। अमेरिकाले चीनिया मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ। अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र…

पूर्वयुवराज पारसलाई तेश्रो हर्टअटेक–गंभीर अवस्थामा सामान्य सुधार

काठमाडौं। सोमवार ललितपुरका मठ–मन्दिरमा पूजाआजा गरेको लगतै हर्ट–अटेक भएपछि काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ। अस्पतालका अनुसार पारसको अवस्था…