Author: Shyam Smrit

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

काठमाडौ। नेपाली कांग्रेस नेतृत्वको शेरवहादुर देउवाले प्रधानमन्त्रीवाट राजिनामा दिएको लगतै बामगठवन्धनवाट केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा नियुक्त बनेका छन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम राष्ट्रपति…

मेटलाइफ नेपालको नविनतम बीमा योजना क्यान्सर, किडनी फेल, हर्ट अट्याक लगायत २४ वटा घातक रोग लागेमा उपचार खर्च पाइने

काठमाडौ। नेपालमा जीवन बीमा कंपनीमा अग्रणी कंपनी मेटलाइफ नेपालले बुुधबार लाइफकेयर नामको नयाँ म्यादी बिमालेखको शुभारम्भ गरेको छ। यस विमालेखले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत…

दुःखान्त कथामा खुशीयालीको पर्व आज भ्यालेन्टाइन–डे–मायालु जोडीहरुको प्रेम दिवस

काठमाडौ। आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस दिन विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्।विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन–डे मनाइरहेका…

बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै प्रतिभाशाली व्यक्ति

काठमाडौ। विश्वको पाँचसय प्रतिभाशाली व्यक्तिको सूचीमा बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन्। क्षमतावान प्रतिभाशालीहरुलाई राखिने यो सूचीमा प्रियंका चोपडा परेकी हुन्। यो सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अर्बपति…

आज महाशिवरात्री–भगवान शिवको देशभर पूजाआराधना–पशुपतिनाथमा भक्तजनको घुँइचो

काठमाडौ। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाउने कार्य भएको छ। झिसमिसे विहानैदेखि काठमाडौको पाशुपात क्षेत्र पशुपतिनाथमा भक्तजनहरुको घुँइचो लागेको छ। विहान परेको सिमसिमे…

इलेक्ट्रिक स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे अव पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौ। इलेक्ट्रिक स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ। पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका इलेक्ट्रिक स्कुटर बाक्लै देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा…