Author: Shyam Smrit

जवान भाउजुसंग दाजु नभएको अवस्थामा देवर सल्किदाको डरलाग्दो परिणाम–शिशु जन्माएर हत्या गरेकोमा दुवै पक्राउ

काठमाडौ। यौन संवन्धमा देखिएको स्वभाविकता तथा अस्वभाविकतामा संवन्ध तथा अवैध संवन्धको कुरा आउने गर्दछ। त्यो संवन्धमा गरिएको यौन संवन्धलाई स्वभाविक मानिन्छ। जव संवन्धभन्दा बाहिर गएर संवन्ध राखिन्छ भने, त्यो अवैध…

पहिचान र प्रदेशको सवालमा नेपाःराष्ट्रिय, संघीय समाजवादी फोरम र नयाँ शक्ति स्पष्ट–विवेकशील साझा अस्पष्ट

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर ह्याउंनिभाः पुचःले विभिन्न राजनीतिक दलहरुसंग चुनावी अन्तरक्रिया कार्यक्रम गरेको छ। ह्याउनिभाः पुचःका जुझारु सक्रिय योद्धाहरु अनुपसिंह सुवाल, राकेश मास्के तथा मनरत्न शाक्यको…

८३ बर्षिय जापानी सम्राट आकिहितोले राजगद्दी त्याग्ने–राजकुमार नारु हितो सम्राट बन्ने

काठमाडौ। जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन्। सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो। सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका…

पाकिस्तानको पेशावरमा भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु–११ जना घाइते

काठमाडौ। पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ। पेशावर शहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएको छ। हमलामा ११…

भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षा–आठको मृत्यु–सयौं बेपत्ता

काठमाडौ। भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षाले त्यहाँको जन–जीवन अत्यन्त प्रभावित बनेको छ। भीषण् आँधी र बर्षाको कारण त्यहाँ कम्तीमा पनि आठजनाको ज्यान गएको चीनिया…

बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी–सुनसरी प्रदेश नंबर १ बाट समानुपातिक उम्मेदवार

काठमाडौ। बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी बाम–गठवन्धनवाट उम्मेदवार बनेका छन्। आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कलाकार चौधरी सुनसरी प्रदेश नंबर १ बाट समानुपातिकका उम्मेदवार बनेका हुन्।…