Author: Shyam Smrit

नेपाल प्रहरीको महाराजगञ्जको प्रहरी अस्पतालवाट अव सर्वसाधारणले पनि सेवा पाउने

काठमाडौ। नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको…

काठमाडौलाई असुन्दर बनाउने विज्ञापन हटाइने, ढल व्यवस्थापन तथा हरियाली निर्माण गरिने

काठमाडौ। काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना विभागिय प्रमुखलाई निर्देशन दिएका छन्। त्यसको अलावा काठमाडौको…

बोडेको विश्वप्रसिद्ध ऐतिहासिक जिब्रो छेडाउने जात्राको ऐतिहासिक डकुमेन्ट्री फिल्मको मेप्वायाःको डीभीडी लोकार्पण

काठमाडौ। भक्तपुर बोडेको विश्वप्रसिद्ध ऐतिहासिक जिब्रो छेडाउने जात्राको ऐतिहासिक डकुमेन्ट्री फिल्मको मेप्वायाःको डीभीडी लोकार्पण भएको छ। बोडेमा विगत एघार बर्षदेखि निरन्तर संचालित थोपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक…

कुन महिना जन्मेका कस्ता ? अनि फलादेश यस्तो पो !

काठमाडौ। ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । बर्षका निम्न महिनामा जन्मने निम्न व्यक्ति यस प्रकार हुने गरेको…

काठमाडौका मेयरवाट पब्लिक स्पिकिङ तालिम शुभारम्भ–प्रतिव्यक्ति आय पाँच हजार डलर पुग्ने

काठमाडौ। काठमाडौ महानगरपालिका तथा पल्पसा मिसाःपुचः र वटु चिकंअत टोल सुधार समाजको स्थानीय साझेदारी कार्यक्रम अन्तर्गत १५–दिने पब्लिक स्पिकिङ तालिम शुभारम्भ भएको छ। काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले तालिम कार्यक्रमको…

रोल्पामा बर्षमान पुनलाई बम प्रहार–गाडीमा सामान्य क्षति–बर्षमान सकुशल–विप्लव माओवादीले बम प्रहार गरेको दावी

काठमाडौ। रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बम बिस्फोट भएको छ। विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन बम विस्फोट गराएको दाबी पुनले…