Author: Shyam Smrit

गौचन हत्याकाण्डको जिम्मेवारी मनोज पुन समूहले लियो–हिसाव किताव नमिलाएकोेले गोली हानेको जिकिर

काठमाडौ । भारतमा बसेर नेपालमा हत्याकाण्ड मचाउंदैआएको मनोज पुनको समूहले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूले गरेको दाबी गरेको छ। गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी…

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या–हत्याको आरोपमा तीनजना पक्राउ

काठमाडौ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले दिनदहाडै गोली हानी हत्या गरेको छ । सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वर, खरिबोटस्थित घरबाट निस्कनेक्रममा गाडीमा रहेका गौचनमाथि अज्ञात व्यक्तिले गोली…

अमेरिकाको अस्टिन टेक्सासमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

–पिया रविन अस्टिन, टेक्सास। अमेरिकाको टेक्सास अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली सोसाइटीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । हरेक वर्ष झै ग्रेटर अस्टिन नेपाली सोसाइटीले मौसमको परिवर्तनसंगै मानिसको स्वास्थ्यमा…

नेपाल आयल निगमवाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्काल नहटाउन अन्तरिम आदेश

काठमाडौ। सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन…

हिमालपारिको जिल्ला मनाङको तालबजारमा जीप दुर्घटना–एक विदेशी सहित एघार नेपाली घाइते

लमजुङ। हिमालपारिको जिल्ला मनाङको चामे सडक अन्तर्गत तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको…

अमेरिकाव्दारा सुडानमाथि लगाउंदैआएको आर्थिक नाकावन्दी हटायो–इजिप्टव्दारा स्वागत

काठमाडौ। अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णय गरेको छ। जसको इजिप्टले स्वागत गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी…