Category: Entertainment

सुमन राव यो बर्षकी मिस इण्डिया

काठमाडौं। यो बर्षकी मिस इण्डिया भारतको राजस्थानकी सुमन राव बनेकी छन्। मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आइतवार आयोजित फेमिना मिस इण्डियाको ग्रान्ड फिनालेमा रावले मिस इण्डिया २०१९ को ताज जितेकी…

उदय सुव्वालाई गडफादर मान्ने गोकुल राईको गौरबता

ललितपुर । एक पछि अर्को राम्रो चलचित्र निर्देशन गर्दैआएका निर्देशक गोकुल कुमार राईको परिचय नै चलचित्र निर्देशन हो। रुद्राक्ष, दियो मुनिको अध्यांरो, जिन्दगी, सत्य जस्ता एक से एक चलचित्र निर्देशन…

इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करणमा लाखौंको नगद राशी

काठमाडौं। दुई बर्ष अगाडिवाट शुरु इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण हुने भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजना गर्दैआएको इन्टरनेशनल फिल्म फेस्टिबलको तेश्रो संस्करण सन २०२० को फ्रेबुअरी महिनामा…

नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठलाई रसियामा गोल्ड मेडल

काठमाडौं। नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठ रसियाको मस्कोमा भएको हेयर डिजाइन कोर्शको परीक्षामा सर्वोत्कृष्ट बनेकी छन्। मस्कोको ओवेक आटेम हेयर एण्ड व्युटी एकेडेमीले लिएको हेयर डिजाइन कोर्शको परीक्षामा पूनम सर्वोत्कृष्ट…

रामकृष्णको रसिलो गायन

  काठमाडौं। गीत–संगीतवाट प्राचिन कालमा आगो बाल्ने कार्य हुन्छ। अझ गीत–संगीतकै माध्यमवाट झम्म–झम्म पानी पनि पार्ने गरिएको त्यो प्राचिन इतिहास रहेको छ। आगो र पानी पार्न सक्ने संगीतको त्यो जादूमा…

बलिउड नायिका सन्नी लियोनी र नेपाली नायक विक्रम जोशीको बेजोड आइटम गीत सार्वजनिक

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र पासवर्डको एक गीतको भिडियो रिलिज भएको छ। चलचित्र पासवर्डको आजको साम वोलको गीत भिडियो रिलिज भएको हो। ह्याप्पी डेज नामक…