Category: Entertainment

फेसन होमको आयोजनामा बेग्लै सोच र फरक शैलीमा काराओके आइकन र मिस एस.ई.ई.आइकन हुने

काठमाडौं। बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा काराओके आईकन २०७५ तथा मिस एस.ई.ई.आइकन २०७५ हुने भएको छ। रेक्स् फेसन होमको आयोजनामा मौलिक गायनको बेग्लै प्रतियोगिता काराओके आईकन २०७५…

भारतको बनारसमा नेपाली गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको चमत्कार

काठमाडौं। नेपाली नृत्यमा गोल्ड मेडलिष्ट समेत बनेर विश्वविख्यात बनिसकेका डान्सर स्वजन रघुबंशी यतिखेर भारतमा रहेका छन्। भारतको बनारसस्थित काशी हिन्दू विश्वविद्यालयमा मास्टर इन परफर्मिङ आर्ट भरतनाट्यममा मास्टर डिग्रीको अध्ययनको सिलसिलामा…

धेरै खुलिसकेकी लोक गायिका तथा मोडल लक्ष्मी आचार्य अव धेरै नखुल्ने

काठमाडौं। लोक गायिका तथा मोडल लक्ष्मी आचार्य यतिखेर खुल्न चाहेकी छैनन्। जति धेरै पहिला खुलेर व्यापक चर्चाको शिखरमा पुगेकी लक्ष्मी आचार्य अव भने आफूलाई सम्हाल्न थालेकी छन्। दुई–अढाई बर्षअगाडि मनको…

बेलायतमा लाखे नाच नाच्ने कलाकार विनोद चिपालुले नृत्यका दुई विशिष्ट कलाकारलाई सम्मान गर्ने

काठमाडौं। नेपालमा इन्द्रजात्राको बेलामा नाचिने गरेको लाखे नाचलाई बेलायतमा पनि यतिखेर निक्कै लोकप्रिय रहेको छ। नेपालको गौरब तथा शानको रुपमा विश्वप्रसिद्ध लाखे नाच बेलायतमा नाचिन थालेको पनि यो बर्षवाट २०…

चन्द्रागिरिको शान तथा गौरब अमृतमान महर्जन सम्मानित

काठमाडौं। चन्दागिरि नगरपालिकाको शान तथा गौरबको रुपमा रहेका ख्यातिप्राप्त चलचित्र अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। चन्द्रागिरि नगरपालिका वडा नंबर १२ बलम्वुमा आयोजित कार्यक्रममा हेल्पलाइन बहुउदेश्यीय सहकारी संस्था…

डान्सको उत्कृष्ट विद्यालय कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर

काठमाडौं। नेपाली नृत्य क्षेत्रको उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला…