Category: Entertainment

पटवारी नविनको त्यो सपनामा भाइ हिरो–कर्म र कमाईमा रमेका गजबका फोटोग्राफर

काठमाडौ। कुनैबेला स्वर्गवासी नायक श्रीकृष्ण श्रेष्ठसंग तुलना गरिएका पटवारीलाल फोटोग्राफर उपमा पाएका फोटोग्राफर नविन के श्रेष्ठ हुन्। जसको फोटोग्राफीमा एक से एक नायक–नायिका देखि विभिन्न सामाजिक व्यक्ति–विशेष पनि अट्ने गरेका…

बेलायतवासी नेपाली अभिनेता ध्रुव दत्त अभिनित नेपाली चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक

लण्डन। बेलायतवासी नेपाली अभिनेता ध्रुव दत्त अभिनित नेपाली चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक गरिएको छ। नयाँ बर्ष २०१८ मा बेलायत तथा युरोपवाट एकसाथ रिलिज गर्ने तयारीमा रहेको चलचित्र उल्झनमा अभिनेता…

लक्स कामना फिल्म अवार्डस् माघ १६ गतेका लागि सारियो

काठमाडौ। लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ। यसअघि पुष २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष…

बेखबर बनेकी नायिका निशा अधिकारी गर्भवती–अव तीन महिना पछि आमा बन्ने

काठमाडौ। नेपाली चलचित्र उद्योगको अत्यन्त प्रभावशाली नायिका निशा अधिकारी हिजोआज चर्चा भन्दा बाहिर रहेकी छन्। केही न केही कुराले सधै बोल्ड चर्चामा रहने नायिका अधिकारी यसरी चर्चाभन्दा बाहिर हुनुको गोप्य…

चारदिने नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। यही आउने माघ १९ गते देखि २२ गतेसम्म चारदिने चलचित्र महोत्सव हुने भएको हो। कथ्यहरुको उत्सव…

३० जना बृद्धा आमाहरुले अभिनेत्री जोस्ना फुयाँललाई एकसाथ ह्याप्पी बर्थ डे भन्दा जोस्ना भावविभोर–जोस्नाको जन्म दिनमा आमाघरका आमाहरुलाई भोजन

काठमाडौ। नेपालकी चर्चित अभिेनत्री जोस्ना फुयाँलको सोमवार जन्म दिन परेको छ। श्रीस्वस्थानी ब्रत आरम्भको दिन जन्मेकी अभिनेत्री फुयाँलको यो बर्ष जन्म दिन इस्बी संवत अनुसारको नयाँ बर्ष २०१८ को जनवरी…