Category: Entertainment

बेलायतमा सफल प्रदर्शन पश्चात चलचित्र तुयुमति अव जापानको प्रदर्शनमा

काठमाडौ। लामो समय देखि बेलायतमा कार्यरत रहेका नेपाली चलचित्रका सफल अभिनेता मनिष कुमार श्रेष्ठव्दारा निर्मित नेपालभाषाको चलचित्र तुयुमति बेलायतको सफल प्रदर्शन पश्चात अव जापानमा प्रदर्शन हुने भएको छ। जापानको राजधानी…

बरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई नगद २५ हजार सहित भव्य तथा सभ्य सम्मान

काठमाडौ। नेपालका बरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई भव्य रुपमा सम्मान गरिएको छ। नृत्य निर्देशक संघ नेपालले विहीवार आयोजना गरेको भव्य तथा सभ्य सम्मान कार्यक्रममा ८५ बर्षिय बरिष्ठ नृत्य निर्देशक थापालाई…

मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ हुने–भावना श्रेष्ठको लागि भोट माग्नेको प्रतिस्पर्धा

काठमाडौ। मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ को फाइनल राउण्ड यही चैत्र १४ गते काठमाडौको कमलादी स्थित प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ। प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपालको यो दोस्रो संस्करणमा…

कमल थापालाई राजनीतिक गुरु मान्ने पहिलो मेयर कलाकार रविन्द्र खड्काको नयाँ राजनीति

काठमाडौ। नेपाली चलचित्रको अभिनयमा अत्यन्त व्यस्त भएको अवस्थामा नै नेपाली राजनीतिमा प्रवेश गर्ने पहिलो कलाकारमा रविन्द्र खड्का देखिएका छन्। चलचित्र भाग्यरेखावाट नेपाली चलचित्रमा भाग्य जमाएका अभिनेता रविन्द्र खड्का नेपाली राजनीतिमा…

टीनएजर किशोर–किशोरी वीच टीन स्टार नेपाल हुने

काठमाडौ। प्रतिभाले सधै आकाश मागिरहेको हुन्छ। त्यो आकाश दिन सकेमा त्यो प्रतिभाको प्रतिभाले संसारलाई नै उज्यालो बनाउने गर्दछ। त्यस्तै प्रतिभाहरुलाई उचित अवसर तथा उनीहरुको ट्यालेन्टलाई विभिन्न प्रोग्राम मार्फत मर्निङ्ग ग्लोरी…

गर्भवती बनाएकोमा डटीगर्ल विद्या बालन आगो

काठमाडौ। भारतीय सिनेमाको इतिहासमा डटीगर्लको नामले चिनिएकी अभिनेत्री विद्या बालन हुन्। विद्या बालन दक्षिण भारतकी चर्चित नायिका सिल्क स्मिताको बास्तविक कथामा आधारित फिल्म डटीपिक्चरमा अभिनय गरेपछि अत्यन्त चर्चामा आएकी थिइन्।…