Category: Entertainment

बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा

काठमाडौ। नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तराष्ट्रिय कला प्रदर्शनी तथा वर्कसप सम्पन्न भएको छ। नेपाल र बंगलादेशका १९ जना चित्रकारहरुले सहभागिता जनाएको उक्त कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ…

मिस्टर एण्ड मिस मोडर्न विशाल बस्नेत र पल्लवी थापा–मोडर्न हायर सेकेण्डरी स्कुलको गौरबता

काठमाडौ। भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्टको आयोजना भएको छ। स्कुलका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा…

राप्रपाको चुनावी मैदानमा तीन चलचित्रकर्मीको व्यापक चर्चा

काठमाडौ। नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका रेखा थापा पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको चुनावी मैदानमा उत्रिएकी छन्। केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दिएकी नायिका थापाको अलावा लोकदोहरी गायिका…

जित्ने इच्छा बोकेको नाटक जीगिषा बेलायतमा भव्य मञ्चन हुने–१० बर्षे जनयुद्धको बास्तविक चित्रण

लण्डन । हरेक मान्छेको जित्ने इच्छा हुने गर्दछ। त्यो इच्छा कतिको सफल हुन्छ र कतिको असफल ! त्यो सफलता र असफलताभित्र पनि मानिसहरुमा बाँच्ने इच्छा कायम हुन्छ। अझ उनीहरुमा जित्ने…

नायिका तेजुला खतिवडा बिवाह बन्धनमा

काठमाडौ। नायिका तेजुला खतिवडा बिवाहबन्धनमा बाँधिएकी छन्। आज फागुण ७ गते शनिबार बिर्तामोड निवासी सुमन राज वस्नेतका साथ नायिका खतिवडाको शुभबिवाह सम्पन्न भएको हो। वस्नेत कानून ब्यवसायी भएपनि हाल ब्यापारको…

अविवाहित गोपाल ढकाल छन्दे दुईटी स्वास्नीको पोइ

काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देको हालसम्म विवाह त भएको छैन्। तरपनि, छन्दे दुईटी स्वास्नीको पोइ भएको भन्ने छन्देलाई आरोप लागेको छ। दुईटीको पोइ बनेको आरोपमा छन्दे प्रहरी…