Category: Entertainment

३० बर्ष पुगेकी निशा अधिकारीको प्रेममा ब्रेकअप भएपनि खुशी नै खुशी

काठमाडौ। पछिल्लो पुस्ताकी बहुचर्चित नायिका निशा अधिकारी यो असोज १८ गतेवाट ३० बर्ष लागेकी छन्।   ३० बर्षको मस्तको जवानीमा निक्कै संतुष्टि देखिएकी निशा करियर, प्रेम–जीवन, सफलता तथा आरोह–अवरोहवाट जीवनलाई…

लक्स कामना अवार्डस् २०७३ को मनोनयन सूची सार्वजनिक

काठमाडौ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना…

नीलमको गुनासो रामकृष्ण ढकाललाई पोज दिनै आउंदैन

काठमाडौ। गायक रामकृष्ण ढकालकी जीवन संगीनी नीलम शाहको भनाई ढकाललाई खासै तस्वीरमा पोज दिनै आउंदैन। कति म्युजिक भिडियोमा पोज दिन सिकाउंदा सिकाउंदैमा पनि लापरवाहीले हो या अरु कुनै कारण पोज…

स्वर–सम्राट नारायण गोपालको ७७ औं जन्म–जयन्ती

काठमाडौ। नेपालका स्वर सम्राट स्वर्गिय नारायण गोपालको असोज १८ गते ७७ औं जन्मजयन्ती परेको छ। लक्ष्मीदास गुरुवाचार्यका प्रतिभावान छोरा उस्ताद आशागोपाल गुरुवाचार्य र उनकी कान्छी पत्नी रामदेवी प्रधानका माहिला छोराका…

मोडल किम कार्दशियनलाई बाथरुममा बाँधेर बहुमूल्य गहना लुटियो–लुटेराहरु फरार

काठमाडौ। हलिउडको रियालिटी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दशियनको बहुमूल्य गहना लुटिएको छ। किमको गहना लुट्ने लुटेराहरुको फ्रान्सको पेरिसमा हाल व्यापक खोजी भैरहेको छ। एउटा कार्यक्रमका लागि पेरिस पुगेकाबेला…

लण्डनमा रहेकी पोखरेली कान्छी शर्मिला बर्देवाको तहल्कापूर्ण म्युजिक भिडियो मेरो ठुम्कामा

लण्डन। कुनैबेला नेपालमा पोखरेली कान्छी बोलको गीतवाट निक्कै चर्चामा आएपछि पोखरेली कान्छी उपमा पाएकी ख्यातिप्राप्त गायिका शर्मिला बर्देवाको गायन रहेको एक गीतको भिडियोको आइतवार विमोचन भएको छ। लण्डन स्थित हंस्लोको…