Category: Entertainment

काठमाडौको टुंडिखेलमा लगातार तीन दिन दशैंको चङ्गा चेट कार्यक्रम भव्य रुपमा हुने

काठमाडौ। नेपालीहरुको महान पर्व दशैंको प्रमुख आकर्षण चङ्गा पनि हो। आकाशमा उडेको चङ्गा हेरेर दशैंको रौनकता तथा उत्सव मनाउने नेपालीहरुका माझमा यो बर्ष ललितपुरको सातदोवाटो स्थित एक्टिभ मिडिया हाउसको आयोजनामा…

मोहना क्षेत्रीको आयोजनामा दशैं उत्सव फेसन शो हुने

काठमाडौ। आँगनमा आइसकेको नेपालीहरुको महान पर्व दशैंको अवसरमा दशैं उत्सव फेसन शो हुने भएको छ। यही असोज १५ गते काठमाडौको टेकु स्थित बिजनेश पार्कमा दर्शै उत्सव फेसन शो हुने जानकारी…

वल्र्ड नेवा अर्गनाइजेसनको नेपाल च्याप्टरको आयोजनामा विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने

काठमाडौ। अमेरिकाको बाल्टीमोरमा मुख्यालय रहेको विश्वभरका नेवारहरुको साझा संगठन वल्र्ड नेवा अर्गनाइजेसनको कन्ट्री च्याप्टर नेपालको आयोजनामा हलि नेवाः म्ये कासाः अर्थात विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने भएको छ। आगामी पुष…

ध्रुव दत्त र विना राई अभिनित झरी सरीको पोस्टर बेलायतवाट सार्वजनिक

काठमाडौ। बेलायतमा हालै छायाँकन भएको विश्वप्रसिद्ध गायक उदितनारायण झाले गाएको गीतको म्युजिक भिडियोको लण्डनमा पोस्टर सार्वजनिक भएको छ। झरी सरी बोलको अत्यन्त राम्रो मानिएको गीतको म्युजिक भिडियोमा बेलायतमा नै रहेका…

हंगकंगकी नेपाली छोरी सोनम महर्जनको गंभीर गीत सार्वजनिक ( म्युजिक भिडियो सहित)

काठमाडौ। हंगकंगमा नेपाली छोरी उपनाम पाएकी गायिका सोनम महर्जनको पछिल्लो गीत यतिखेर निक्कै गंभीर गीतको रुपमा मानिएको छ। के फरक पर्छ बोलको गीत केही दिन अघि मात्र युट्युबवाट वल्र्डवाइड रिलिज…

अमेरिकामा ईश्वर थापाको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल

काठमाडौ। अमेरिकाको न्यूयोर्कवाट नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण कार्य प्रारम्भ भएको छ। न्यूयोर्कको ज्याक्सन हाइट तथा टाइम स्क्वायर लगायतका स्थानहरुमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको…