Category: Entertainment

भारतको सिक्किममा चौथो ईनास अवार्ड हुने–डेनीलाई लाइफटाइभ अचिभमेन्ट अवार्ड दिइने

काठमाडौ। नेपालमा गत बर्ष निकै भब्यताका साथ सम्पन्न भएको ईनास अवार्डको चौथो संस्करण चाँहि भारतको सिक्किममा हुने भएको छ। एक समारोह बीच सिक्किममा चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अभिनेता…

तीन–घुम्तीका अभिनेता ध्रुव दत्तवाट नेपालको भूकम्पग्रस्त विद्यालयलाई नगद एक लाख सहयोग

काठमाडौ। बीपी कोइरालाको अमर कृति तीन–घुम्ती उपन्यासमा आधारित चलचित्र तीन–घुम्तीका अभिनेता ध्रुव दत्तले नेपालको भूकम्पले क्षतिग्रस्त एक विद्यालय भवन निर्माणार्थ नगद एक लाख सहयोग गरेका छन्। हाल बेलायतमा नै रहेका…

चलचित्र दीपज्योतिको शुभमुहर्तमा उद्योग राज्यमन्त्रीवाट दीपप्रज्ज्वलन

काठमाडौ। नयाँ नेपाली चलचित्र दीपज्योतिको शुभमुहर्त कार्य सम्पन्न भएको छ। काठमाडौमा शनिबार आयोजित कार्यक्रममा नेपालका उद्योग राज्यमन्त्री मेघराज नेपाली (निषाद)ले दीप प्रज्वलन गरेर चलचित्रको शुभारम्भ गरका थिए । मिरा बाँनियाक्षेत्री…

स्कटल्याण्डको एडिनबर्गमा नेपाली समर पार्टी नाइटमा नेपाली लोकदोहोरीको तहल्का

लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली समर पार्टी नाइट २०१६ संपन्न भएको छ। नेपाली लोकदोहोरी तथा नृत्यलाई विशेष प्राथमिकता सहित आयोजना भएको समर पार्टी भव्य तथा सभ्य भएको आयोजक नेपाल स्कटल्याण्ड युथ…

अब्बल दर्जाकी दुई सुनगाभा नायिका सावनदेव श्रेष्ठको म्युजिक भिडियोमा

काठमाडौ। नेपाली चलचित्र उद्योगमा अभिनयको कारण पछिल्लो समय अब्बल दर्जामा देखिएकी दुई नायिका निशा अधिकारी र दिया मास्के एक गीतको म्युजिक भिडियोमा एकसाथ देखा परेकी छन्। ललितपुरको लुभु स्थित ब्ल्याक…

बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपाल शुक्रवारवाट अलनेपाल रिलिज

काठमाडौ। युरोपको फ्रान्स, बेल्जियम, जर्मनी लगायत नेपालमा छायाँकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपालको अलनेपाल शुक्रबारवाट रिलिज गरिएको छ। बरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाहको निर्देशनमा बनेका चलचित्र नमस्ते नेपालमा…