Category: Entertainment

नेपालभाषा फिल्म फेस्टिबलमा ऐतिहासिक चलचित्र सिलूका नायक जय श्रेष्ठको सम्मान हुने

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा हुन गैरहेको बर्षभरिको नेपालभाषा फिल्म फेस्टिबल पुष २४ गते शुक्रबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली या राष्ट्रपति विद्यादेवी भण्डारीवाट हुने भनिएतापनि प्रधानमन्त्री…

हेम–गंगा र क्यान आइडियल पुरस्कारवाट यादव र देउला पुरस्कृत

काठमाडौ। यो बर्षको हेम–गंगा युवा कला प्रतिभा पुरस्कार मिथिला कलाका कलाकार श्याम सुन्दर यादव र क्यान आइडियल कला सम्मान बरिष्ठ कलाकार बाबुराजा देउलालाई प्रदान गरिएको छ। नेपाली समसामयिक कला क्षेत्रको…

टोल–टोलमा नेपालभाषा चलचित्र महोत्सवको व्यापक प्रचार–प्रसार

काठमाडौ। पहिलोपल्ट नेपालमा हुन गैरहेको बृहत नेपाल भाषा चलचित्र महोत्सवको व्यापक प्रचार–प्रसार प्रारम्भ भएको छ। यही पुष २५ गतेवाट बर्षभरि आयोजना हुन गैरहेको नेपाल भाषा चलचित्र महोत्सवको प्रचार–प्रसारको लागि काठमाडौ…

शकुन्तलामा राजेश हमाल विवाहिता महिला

काठमाडौ। नायक राजेश हमाल महिला पात्रको भूमिकामा खासै त्यति देखिएको पाइदैन। पच्चीस बर्ष लामो निरन्तर अभिनयमा पछिल्लो पल्ट चलचित्र शकुन्तलामा विवाहिता महिला पात्रको भूमिकामा नायक हमाल देखिएका छन्। चलचित्र शकुन्तलामा…

नाइट लाइफमा झरनाको मसाज अनुभव

काठमाडौ । नंबरी नायिका झरना थापालाई नाइट लाइफमा रम्न मन पर्न थालेको छ । नेपालको नाइट लाइफलाई हालसम्म नचाहरेको भएतापनि व्यवस्थित नाइट लाइफ नेपालमा पनि अत्यन्त आवश्यक भैसकेको जिकिर झरनाको…

संगीतकार अम्बर गुरुङ्गले आजीवन मासिक उपचारखर्च ३० हजार रुपैया पाउने

काठमाडौ। नेपाल सरकारले संगीतकार अम्बर गुरुङलाई स्वास्थ्य उपचारका लागि मासिक ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। बूढानिलकन्ठस्थित संगीतकार गुरुङको निवासमा पुगी सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उनलाई…