Category: Entertainment

सदावहार अभिनेता भुवन केसीलाई एभरग्रीन अवार्ड–शिलाष्मा हमाललाई मिसेस अवार्ड

काठमाडौं। फेसन तथा मोडलिङ क्षेत्रमा उल्लेख्य योगदान दिएकाहरुलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। साथमा पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२० फेसनमय माहौलका वीच सम्पन्न भएको छ।…

घरज्वाईको फेरि व्यापक चर्चा–अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री

काठमाडौं। सयौं एक से एक प्रतिष्ठित कलाकार जन्माउन सफल मेरी बाँस्सैका संस्थापक निर्देशक तथा अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री भएको छ। मेरी बाँस्सैको पहिलो भाग…

अग्रज अभिनेता पवन जोशीको पचास बर्षको अभिनय यात्रा–समय बदलिएपनि अभिनयको मूल्य बढे्न

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा निरन्तर अभिनय गर्दैआएका अग्रज अभिनेता पवन जोशीको अभिनय यात्रा यो बर्षवाट पचास बर्ष पुगेको छ। पचास बर्षदेखि निरन्तर अभिनय गर्दै नेपाली चलचित्रकर्मको अभिनय यात्रामा गहिरो योगदान…

गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको गीतमा नंबरी नायिका र सुपरस्टारको अभिनयको रौनकता

काठमाडौं। गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको सुमधुर गायन रहेको गीतको भिडियो छायाँकन संपन्न भएको छ। काठमाडौं उपत्यकाका रमणिय स्थलहरुमा उक्त नेपालभाषा गीतको भिडियो छायाँकन भएको हो। ज़माना मभिं…

विजय श्रेष्ठको निर्देशनमा हङकङवाट नेपाली गीतको भिडियो सार्वजनिक–नेपाली गीतमा इण्डोनेसियन चाइनिज मोडलको अभिनय

काठमाडौं। लामो समयदेखि नेपाल वाहिर प्रवास हङकङमा कार्यरत रहंदैआएका नेपालका चर्चित फोटोग्राफर तथा भिडियोग्राफर निर्देशक विजय श्रेष्ठको निर्देशनमा हङकङवाट नयाँ गीतको भिडियो रिलिज भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं…

बडा दशैंको शुभकामना सहित नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलको नयाँ गीतको भिडियो विश्वव्यापी एकसाथ रिलिज

काठमाडौं। पच्चीसवटा भन्दा भिडियो निर्माण गरिसकेका नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलको विलकुलै नयाँ गीतको भिडियो नेपालीहरुको महान पर्व बडा दशैंको शुभकामना सहित रिलिज भएको छ। मनको…