Category: nature

भारतको उत्तर प्रदेशमा हावाहुरीवाट १५ को मृत्यु–विश्वप्रसिद्ध ताज महलमा समेत क्षति

 काठमाडौ। भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। त्यहाँका अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी…

केवल महिलालाई मात्र प्रवेश दिइने अति सुन्दर टापुको निर्माण

काठमाडौ। केवल महिलालाई मात्र प्रवेश दिने लक्ष्यका साथ एक सामुद्रिक टापु नै निर्माण भएको छ। सुविधा संपन्न त्यस टापुमा महिलालाई वाहेक पुरुषलाई प्रवेश निषेध गरिएको छ। त्यो अति सुन्दर टापुको…

नेपालका साहसिक पाँच महिला सशक्त पत्रकारहरुको विश्वको अग्लो शिखर सगरमाथा आरोहण तयारी लगभग पूरा

काठमाडौ। नेपालका साहसिक पाँच महिला सशक्त पत्रकारहरु विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने लगभग अन्तिम तयारीमा पुगेका छन्। विभिन्न संचार माध्यमहरुमा आवद्ध पाँच महिला पत्रकारहरु रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना…

मेक्सिकोमा शक्तिशाली भूकम्प–२ मिनेटसम्म मेक्सिको हल्लियो

काठमाडौ। मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भकम्प गएको छ। मेक्सिकोमा एक शताव्दीयताकै यो शक्तिशाली भूकम्प भएको त्यहांका अधिकारीहरुले बताएका छन्। भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो। भूकम्पले…

नेपालमा काठमाडौभन्दा लुम्बिनी अझ बढी प्रदूषित

काठमाडौ। नेपालको राजधानी काठमाडौको विषयमा चर्चा चल्दा अत्यन्त प्रदूूषित शहरको रुपमा आँकन हुने गरेको छ। यथार्थमा काठमाडौभन्दा पनि बढी प्रदूषित लुम्बिनी देखिएको छ। वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा लुम्बिनी काठमाडौँभन्दा…

२०औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस–सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार

काठमाडौ। विसं. १९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस। भूकम्पवाट बच्ने तथा बचाउने सोच सहित यो बर्ष २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने कार्य…