Category: nature

दक्षिण अमेरिकी मुलुक पेरुमा शक्तिशाली भूकम्प

काठमाडौ। दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन्। धेरै भवनहरु…

माघीको अवसरमा नारायणगढ–मुग्लिन सडकखण्ड चार दिनका लागि खुल्ला

काठमाडौ। नारायणगढ–मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा ६ घन्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखन्ड आज शनिबार देखि चार दिन खुला…

लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीय त्रसित

लमजुङ। प्राकृतिक छटाले भरिपूर्ण पहाडी जिल्ला लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त बनेका छन्। सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो। भिरालो जमिनबाट…

हिमाल पारिको जिल्ला मनाङमा अत्याधिक चिसोको कारण खोलाको पानी पनि बरफ बन्यो–जनजीवन अत्यन्त कष्टकर–तापक्रम माइनस १४ डिग्री

मनाङ। हिमाली पारिको जिल्ला मनाङको तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेपछि त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण गंगापूर्ण तालका साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ ।…

चिसोको मारमा परेका तराईका २२ जिल्लामा २ करोड २२ लाख बराबरको राहत

काठमाडौ। नेपाल सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु २ करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा…