चीनका राष्ट्रपति शनिवार अपरान्ह ४ः३० बजे नेपाल आउने र १९ घण्टा बस्ने (कार्यक्रम तालिका सहित)
काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा भोलि शनिबार नेपाल आउँदैछन्। राष्ट्रपति सी जिनपिङ शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने…