Category: Political

नेपालमा २४ घण्टाका लागि विदेशी टेलिभिजन च्यानल प्रसारण बन्द

काठमाडौं। नेपालमा २४ घण्टाका लागि विदेशी टेलिभिजन च्यानलहरु बन्द भएको छ। विज्ञापन सहित प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरु सोमवार दिउंसो देखि मंगलवार दिउंसो ३ बजेसम्मका लागि बन्द भएको हो। प्रस्तावित…

अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा बलात्कार आरोपको खण्डन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कारको आरोप खण्डन गरेका छन्। ई. जीन क्यारोल नामक महिलाले न्यूयोर्क टाइम्समा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप सहित समाचार प्रकाशित गर्न लगाएपछि उक्त आरोपको खण्डन…

गुठी विधेयक विरुद्ध काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बोलेर भन्दा काम गरेर देखाए

काठमाडौं। काठमाडौंका आम रैथाने नेवार जातिको गौरब अनि महत्वको विषय रहेको गुठीलाई मास्न ल्याएको गुठी विधेयकका बारेमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य मौन बसेको आरोप लागेको छ। मेयर शाक्यलाई मेयर…

चर्को चर्चामा रहेको गुठी विधेयक फिर्ता–आन्दोलनकारीहरुको खारेजै हुनुपर्ने माग

काठमाडौं। चर्को चर्चामा रहेको राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक नेपाल सरकारले फिर्ता गरेको छ। चर्को जन–दबाब तथा जनताको तिब्र आक्रोसमा सरकार गुठी विधेयक फिर्ता गर्न बाँध्य बनेको हो। भूमि…

पानी देऊ सरकार उपत्यकावासीलाई जिउन देऊ-उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सपना केवल सपना

काठमाडौं। मेलम्चीको पानीको सपना देखाएर पटक पटक चुनाव जित्ने नेताहरुले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सपना केवल सपना मात्र भैरहेको छ। उनीहरुको त्यो सपनामा अलमलिएर काकाकुल बन्दैगरेको काठमाडौं उपत्यकावासीले शनिवार…

घण्टी, डमरु, सिट्टी र भुस्याः बजाएर गुठी विधेयक खारेजीको व्यापक माग

काठमाडौं। गुठी विधेयक खारेजीको व्यापक माग भएको छ। काठमाडौं उपत्यकावासीले राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयकको खारेजीको माग गर्दै दिनानुदिन विरोध प्रदर्शन गर्ने कार्य भएको छ। शनिवार साँझ त उपत्यकावासी…