Category: Political

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मुददा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ। आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकन्ठ नगरपालिका–४ बस्ने अमिता…

सर्वोच्च अदालतवाट रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।…

नेपालका पूर्वराष्ट्रपति यादव डाक्टरी पेशामा फर्कने

काठमाडौ। नेपालका पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव आफ्नो पुरानो डाक्टरी पेशामा फर्कने भएका छन्। बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले डाक्टरी सेवामा फर्कने संकेत…

नव–नियुक्त राजदूत डा.अन्जान शाक्यलाई चेम्बरको बधाई ज्ञापन

काठमाडौ। नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ। नेपाल महिला चेम्बरको संस्थापक अध्यक्ष रहेकी डा.शाक्यलाई शुक्रवार आयोजित…

प्रचण्डको क्यान्सर रोगीलाई ५ लाख आर्थिक सहयोग दिने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोगीहरुलाई दिँइदै आएको आर्थिक सहायता बढाएर ५ लाख रूपैयाँ पुर्‍याइने बताएका छन्। अध्यक्ष प्रचण्डले क्यान्सर रोगीहरुलाई सरकारले…

कंसाकारको दावी चन्दा नदिएपछि आफूमाथि कालोमोसो

काठमाडौ। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिदिएको बताएका छन् । महाप्रवन्धक कंसाकारले आफूसंग चन्दा माग गरेको र आफूले दिन नसक्ने भनेपछि कालोमोसो दलेर…