Category: Political

हार्नेहरुले गाली गर्नुभन्दा जित्नेलाई जितेर देखाउनु पर्ने मेयर शाक्यको गुरुमन्त्र

काठमाडौं महानगरपालिकावाट दशौं लाखको ए–डिभिजनका क्लबहरुलाई ऐतिहासिक सहयोग काठमाडौं। राष्ट्रिय खेलकुदमा योगदान दिने काठमाडौंका ए–डिभिजनका फुटबल क्लबहरुलाई पहिलो पल्ट स्थानीय निकायवाट मोटो रकम अनुदान उपलव्ध गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंका…

भूकम्पपीडितका घर निर्माणमा उपलव्ध गराएको सहुलियत ऋणको ब्याजदर बृद्धि नगरिने

काठमाडौं। नेपालका अर्थमन्त्री युवराज खतिवडाले नेपालका भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने स्पष्ट पारेका छन्। आइतवार अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा…

नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा लमजुङको गाउँशहरमा जन्मिएका पूर्णचन्द्र थापा नियुक्त भएका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेपछि प्रधानसेनापतिमा नियुक्त…

भारतमा समलिंगी यौनलाई मान्यता दिने भारतीय सर्वोच्च अदालतको फैसला

काठमाडौ। भारतको सर्वोच्च अदालतले समलिंगी यौनलाई भारतमा मान्यता दिने फैसला गरेको छ। अदालतले दुई समलिंगीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिंगी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको अन्तरराष्ट्रिय…

नेपालले अव चीनको ठूला सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं। नेपालले अव चीनको ठूला सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। जसले गर्दा भूपरिवेष्टित मुलुक नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको हो। नेपाल…

काठमाडौंका मेयरवाट शिक्षालाई समाज रुपान्तरणको आधार बनाउने प्रयास

काठमाडौं। अन्तरराष्ट्रिय साक्षरता दिवस तथा ३९ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेको…