Category: Political

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

काठमाडौ। नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको…

देउवाको जम्बो मन्त्री मण्डलमा दुई राज्यमन्त्री फेरि थपियो

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी…

प्रदेश नम्बर–२ मा भएको स्थानीय निर्वाचनमा ७३ प्रतिशत मतदान–छिट्फुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण

काठमाडौ। नेपालको प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले यसलाई प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको निश्चित गरेको हो। प्रमुख…

नेपालको प्रदेश नम्बर २ मा स्थानीय निर्वाचनको मतदान–६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुने

काठमाडौ। स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको प्रदेश नम्बर २ मा आज असोज २ गते सोमवार निर्वाचनको मतदान शुरु भएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा आज…

प्रदूषणबाट स्वास्थ्यमा गम्भीर क्षति पुगे सरकारले नै निःशुल्क उपचार गर्नुपर्ने सर्वोच्च अदालतको ठहर

काठमाडौ। नेपालमा धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न नेपाल सरकारलाई परमादेश दिएको…

राष्ट्रपतिको दावी-नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको नेतृत्वमा नेपाली महिलाको उपस्थितिलाई आफूले ठूलै क्रान्तिकारुपमा लिएको बताएकी छन्। पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलतासम्बन्धी वृत्तचित्रको शुक्रबार राष्ट्रपति भवन…