Category: Political

२५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय खारेज

काठमाडौ। नेपालमा १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, ३ हजार १ सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि ७ सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ।…

काठमाडौमा नेपाल बन्दको कुनै प्रभाव परेन–तराई मधेशका जिल्लाहरुमा भने व्यापक प्रभाव

काठमाडौ। सप्तरी घटनाको विरोधमा मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज शुक्रबार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन्। नियमित रुपमा सवारी साधन तथा पसल र स्कुल लगायत खुल्ला रहेको…

कमल थापा फेरि दाहाल सरकारमा पनि उप–प्रधानमन्त्री

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बनेका पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाका अध्यक्ष कमल थापा दाहाल नेतृत्वको सरकामा फेरि उप-प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले…

मधेश बन्दका कारण मध्य पूर्वी तराईमा जनजीवन प्रभावित

काठमाडौ। मधेसी मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बुधवार दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ। बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको…

अनिश्चितकालिन सप्तरी बन्दको आज तेश्रो दिन पनि सप्तरी बन्द

राजविराज–सप्तरी । नेपाल प्रहरी र मधेशी मोर्चावीचको झडपको बेला प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द गरेको आज तेश्रो…

प्रधानमन्त्री दाहालको जिकिर महिला आरक्षणले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार एक शुभकामना सन्देश…