Category: Political

ट्रम्पले लगाएको आरोपको ओबामाव्दारा खण्डन

काठमाडौ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई लगाइएको आरोप खण्डन भएको छ। राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका…

अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना

काठमाडौ। अमेरिकामा आप्रवासीहरुप्रति कठोर अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन्। अमेरिकावाट प्रकाशित खसोखास साप्ताहिकको अनलाइन संस्करणले लेखेअनुसार, अमेरिकामा रहेका कागजपत्रविहिनलाई…

नेपालमा १३ खर्ब ५२ अर्ब रुपैया लगानी गर्ने विभिन्न राष्ट्रको प्रतिबद्धता–चीनले सर्वाधिक लगानी गर्ने

काठमाडौ। नेपालमा दुईदिने लगानी सम्मेलन संपन्न भएको छ। जसवाट नेपालमा नेपाललाई १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। नेपाल सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको…

पैसाका लागि नेपालका मुख्यसचिव एडीबी जाने–अव मुख्य सचिवको दौडमा सुवेदी र श्रेष्ठ

काठमाडौ। नेपालका मुख्यसचिव डा.सोमलाल सुवेदी एक वर्ष पदावधि बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक भएर जाने भएका छन्। नेपालले पाउन लागेको उक्त पदमा सुवेदीलाई मनोनयन गर्ने…

बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण अव हुने

लण्डन । बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे महिनामा गर्न लन्डनस्थित नेपाली दूतावासले सिफारिस गरेको छ। बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्री मार्कलाई उनकै कार्यकक्षमा भेटी अन्तिम…

निर्वाचन आयोगवाट चुनावी आचारसंहिता पालना गर्न नेपाल सरकारलाई निर्देशन

काठमाडौ। निर्वाचन आयोगले आज बुधबार देखि चुनावी आचारसंहिता लागू गरेको छ। आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिता जारी भैसकेकोले आयोगले यसलाई पालना गर्न नेपाल सरकारलाई निर्देशन दिएको…