Category: Political

विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको बाताबरण प्रेमी सवैलाई आभार

ललितपुर। विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले बाताबरण प्रेमी सवै आदरणियहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेका छन्। शनिवार एकाविहानै…

बाजीगर मेयरव्दारा कोरोना विरामीहरुलाई ठूलो राहत प्याकेज–ललितपुर महानगरवासीवाट तारिफै तारिफ

ललितपुर। बाजीगर मेयरका रुपमा ख्याति कमाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीका लागि कोरोनाको महामारीमा ठूलो राहत घोषणा गरेर अर्को बाजी जित्ने तर्खरमा रहेका छन्। मेयर महर्जनले कोरोनाभाइरस (कोभिड–१९)…

नेपाललाई नै थाहा नभएको कोरोनाभाइरसको नेपाल भेरियन्टको भ्रामक सनसनी–बेलायतसंग नेपालवाट जानकारी माग

काठमाडौं। कोरोनाभाइरसको अनेक भेरियन्टको वर्तमान कोरोनाको महामारीमा व्यापक चर्चा तथा परिचर्चा भैरहेको अवस्थामा नेपाल भेरियन्ट पनि चर्चामा आएको छ। चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास…

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं। जेठ १८ गते मंगलवारवाट सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय…

बेलायती रसिक प्रधानमन्त्री बोरिस जोन्सनको तेश्रो विवाह

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो विवाह गरेका छन्। एउटा सानो पारिवारिक जमघटमा बोरिसले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग शनिवार विवाह गरेको डेलीमेल यूकेले जनाएको छ। सन् २०१९ देखि सम्बन्धमा रहेका…

चुनावी गोटी –ज्येष्ठ नागरिकको बृद्ध भत्तामा एकहजारले बृद्धि–कर्मचारीको तलबमा मासिक दुई हजारले बृद्धि

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८–०७९ सालको बजेट भाषणमा सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक…