लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस
काठमाडौं। लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर बुधवार मनाएको छ। यस वर्ष नेपालमा “समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ्य जीवन” भन्ने…