Category: Social

सोलुखुम्बुको लुक्लामा विमान दुर्घटना–दुईको मृत्यु, तीन घाइते

काठमाडौं। सोलुखुम्बुको लुक्लामा समिट एअरको विमान दूर्घटना भएको छ। लुक्लाबाट रामेछापमा जान लागेको समिट एयरको जहाज दुर्घटना भएको हो। दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । पाइलटसहित तीनजना…

नयाँ बर्ष २०७६ सालको उमंग र नयाँ बर्षको हार्दिक शुभकामना

काठमाडौं। २०७५ साल विदा भएर आजवाट नयाँ वर्ष २०७६ साल शुरु भएको छ। विक्रम संवत् अनुसार आजवाट नयाँ बषए २०७६ साल शुभारम्भ भएको हो। एक–आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र…

नयाँ बर्ष २०७६ को सबैमा लाखौ लाख मंगलमय शुभकामना…

–सनत कुमार थापा नयाँ बर्ष २०७६ तिमी उत्साह र उमंग लिई सबैको घरमा आऊ। सार्बजनिक पदमा रहेका सबैलाई ईमान्दार र स्वाभिमान बनाऊ।। २०७६ साल देखी सबैले आफ्नो फजुल खर्चमा हेर…

२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु

काठमाडौं। विसं.२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। काठमाडौंको जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडि बनाइएको रथमा…

बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा बुद्धकृष्णले सातौपल्ट जिब्रो छेडाउने

काठमाडौं। भक्तपुर, बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४…

निसालिकाको नयाँ सोचमा अनुपम कला

ललितपुर । हुंदैन भन्नेहरुको माझमा हुन्छ भन्ने पनि हुन्छ। त्यो पनि विना पैसा नहुने काम हुन्छ। त्यसको लागि आंट, साहस र धैर्यको मात्र लगानी गरे पुग्छ। आंट, साहस र धैर्यको…