Category: Social

बेलायतको  पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यतीमा पहिलो पल्ट महिलाको नेतृत्व

लण्डन । बेलायतको सवैभन्दा पुरानो तथा प्रतिष्ठित नेपाली संस्था यती नेपाली एसोसियसन युकेको इतिहासमा अध्यक्ष पदमा महिला निर्वाचित बनेकी छन्। यतीले पहिलो पल्ट महिला अध्यक्षको नेतृत्व पाएको छ। लण्डनमा शनिवार…

पर्वतको फलेवास सिंचाइ प्रणालीको प्रारम्भिक संझौता संपन्न

काठमाडौ। व्यवस्थित सिंचाइ प्रणालीहरुमा विद्यमान संरचना तथा व्यवस्थापनमा देखिएका कमी तथा कमजोरीहरुमा आवश्यक सुुधारका माध्यमले ग्रामिण क्षेत्रमा व्याप्त गरिबी न्यूनिकरणमा सहयोग पुर्याउने मूल उद्देश्यका साथ सिंचाइ विभागले किसान व्यवस्थित सिंचाइ…

कर्मचारीको तलब बृद्धि भएवाट भाउ बढ्ने निश्चित भएपनि नियन्त्रण गर्ने संयन्त्रको अभाव

काठमाडौ। सरकारले बजार भाउ बढाउने गरी बजेट सार्वजनिक गरेपनि यसलाई नियन्त्रण गर्ने कुनै सयन्त्र छैन। बजेट भाषणसँगै बजारमा दैनिक उपभोग्य सामानदेखि अधिकांश सामानको मूल्य बढ्ने गर्छ। तर, महँगीलाई नियन्त्रण गर्ने…

१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट प्रस्तुत–सरकारी कर्मचारीको तलबमा भारी बृद्धि

काठमाडौ। नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक बर्ष २०७३–०७४ को वजेट ल्याएको छ। व्यवस्थापिका संसदमा शनिवार जेठ १५ गते नेपालको नयाँ संविधानको प्रावधानअनुरुप अघिल्ला बर्षको तुलनामा एक महिना…

शेष घले  धनीहरुको सूचीमा १ सय ५ नंबर–घलेको सम्पतिमा ५८ मिलिनियम डलरले बृद्धि

काठमाडौ। अष्ट्रेलियावाट प्रकाशित आर्थिक पत्रिका बीआरडब्लुले प्रकाशित अष्ट्रेलियाका धनीहरुको सूचीमा त्यहाँको नेपाली धनाढ्य व्यापारी शेष घले र उनको श्रीमती जमुना गुरुङ्ग १ सय ५ औं नंबरको धनीमा परेका छन्। पत्रिकाले…

ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा भाडाका यातायात बन्द

काठमाडौ। नेपाल राष्ट्रिय यातायात व्यवसायीमहासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा आज विहीवार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भाडाका यातायात साधन बन्द गर्ने निर्णय गरेको छ। सरकारले यस…