Category: Social

अधिकार संपन्न चिकित्सा शिक्षा आयोगमा डा.भगवान कोइराला

काठमाडौ। नेपाल सरकारले पहिलो पल्ट अधिकार संपन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको उक्त आयोगमा कार्यकारी उपाध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको…

अपाङ्गता भएकाको लागि पुनःस्थापना र स्वास्थ्य सेवामा पहुँचको कार्ययोजना

काठमाडौं। अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ। नेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय…

लटका आधारमा तीन दिन मोटरसाइकललाई पेट्रोल दिने

काठमाडौ। लामो समयदेखि निजी मोटरसाइकलले पेट्रोल नपाएकोमा अव यो हप्ताको बुधवारबाट एकदिन विराएर लट अनुसार पेट्रोल पाउने भएको छ। सोमवार बाणिज्य मन्त्रालयमा भएको बैठकवाट नेपाल आयल निगमले लटका आधारमा बुधबारदेखि…

पेट्रोल नपाएपनि पेट्रोलको भाउ भने घट्यो

काठमाडौ। नेपाल आयल निगमले सहज रुपमा हालसम्म इन्धन वितरण गर्न नसकेपनि इन्धनको मूल्य भने चार महिनापछि समायोजन गरेर घटाएको छ। सोमवार मध्यरातिवाट लागू हुनेगरी निगमले इन्धनको मूल्य घटाएको छ। निगम…

नेपालका पूर्वरानीको हालसम्म नेपाली नागरिकता नभएको खुलासा

काठमाडौ। नेपालका पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको हालसम्म नेपाली नागरिकता नभएको खुलासा भएको छ। ८८ बर्षको उमेर पुगिसकेकी पुगिसकेकी पूर्वमुमा बडामहारानीको राजदरवारस्थित निवासको महेन्द्र मन्जिलमा धारा, विजुली बत्ती र…

नेपालमा बेलायती प्रधामन्त्री डेभिड क्यामरुनको भ्रमण गराउन बेलायतमा पहल

काठमाडौ। नेपालमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनको भ्रमणको लागि बेलायतमा रहेका नेपाली समुदायले पहलकर्म शुरु गरेको छ। बेलायत नेपाल कुटनीतिक संवन्ध स्थापना भएको २ सय बर्ष पुगेको अवसर पारेर बेलायती प्रधानमन्त्रीको…