Category: Social

अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित

काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित बनेकी छन्। प्रथम पाइला राष्ट्रिय मासिकको आयोजनामा आयोजित कार्यक्रममा श्रेष्ठलाई संचारकर्म तथा गायनमा विशेष योगदान दिएवापत…

भारतको चेन्नइमा भीषण बर्षापछिको बाढीबाट ५६ जनाको मृत्यु

काठमाडौ। भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। बाढीमा परी सयौं विस्थापित भएका छन्। भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ। बाढीमा परेकाहरुको…

फेसबुकका मालिकलाई पुत्रीलाभ भएकोमा ४५ अर्ब दान

काठमाडौ। सवैको प्रिय सामाजिक सन्जाल फेसबुकका मालिक मार्क जुकरवर्गलाई पुत्रीलाभ भएको छ । जुकरबर्गकी पत्नी प्रिसिलाले छोरीलाई जन्म दिएकी छन्। नवजात छोरीको नाम जुकरबर्गले म्याक्स राखेका छन्। छोरी जन्मिएको खुसीयालीमा…

२४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसमा चियापान तथा शुभकामना आदानप्रदान

काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको आयोजनामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम संपन्न भएको छ। काठमाडौको भृकुटी मण्डपमा आयोजित समारोहमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र…

नाकाबन्दी र आन्दोलनले गर्भवती महिला चर्को मारमा

काठमाडौ। भारतीय नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनले अत्यावश्यक औषधि अभाव हुंदा बढी मार गर्भवती महिलालाई परेको छ। जसको कारण उनीहरु जीवन र मृत्युको दोसाँधमा रहेका छन्। मानविय मूल्य तथा मानवअधिकारको…

नाकाबन्दी विरुद्ध ६ किलोमिटर लामो मानव साङ्गलो प्रदर्शन

काठमाडौ। भारतको नाकाबन्दी विरुद्ध अन्तरराष्ट्रियकरण गर्न सोमवार सिंहदरवारको दक्षिण गेटदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव साङ्गलो प्रदर्शन गरिएको छ। नेपाली चलचित्रका कलाकार देखि जनताका गायक रामेश, रायन लगायत चलचित्र बलिदानका…