Month: February 2016

बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको दुःखद निधन

काठमाडौ। नेपाली चलचित्र उद्योगका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको आज बुधवार विहान ८ वजे दुःखद निधन भएको छ। लामो समय देखि काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार्थ रहेका नृत्य निर्देशक रायमाझीको…

प्रथम नायिकाको गजबको अभिनय मोह

काठमाडौ । आमा नायिका रुपमा नाम कमाएकी नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द उमेरको हकमा ७० को हाराहारीमा पुग्न लागिसकेकी छन्। यद्यपि,प्रथम नेपाली चलचित्र आमाकी प्रथम नायिका चन्दलाई अझैपनि अभिनयको…

बबाल फोटोसुट गरेर विवादमा परेकी शुभेच्छा थापावाट सुधार

काठमाडौ। बौद्धधर्ममार्गीहरुको पवित्र खाँदालाई पहिरन बनाएर बबाल फोटोसुट गरेपछि निक्कै विवाद तथा आलोचनामा परेकी नायिका शुभेच्छा थापाले आफूलाई सुधारेकी छन्। बौद्धमार्गीहरुको आफूले चाहेर अपमान गर्न नखोजेको र अन्जानमा त्यस्तो हुन…

परासीबजारमा पूर्वयुवराज्ञी हिमानी शाहको मुस्कानमा राजतन्त्रको चर्को नाराबाजी

काठमाडौ। दुईदिने नीजि भ्रमणका क्रममा नवलपरासीको त्रिवेणी पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहलाई भव्य स्वागत गरिएको छ। आइतवार त्रिवेणीमा आयोजित कार्यक्रममा त्यहाँका स्थानिय सर्वसाधारणले बाजागाजासहित नागरिक सम्मान नै हिमानीलाई दिइएको छ। त्यसको…

साँखुको सालीनदीमा देशको निकासको लागि ब्रतालुहरुको ब्रत

काठमाडौ। माघ महिनाको महत्व भनेकै श्रीस्वस्थानीको ब्रत तथा यसको घर–घरमा कथाबाचन हो। एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा कथाबाचन गरेमा मनोकांक्षा पूरा हुने हिन्दूहरुको विश्वास रहेको छ। काठमाडौको साँखुस्थित सालीनदीमा…

धुर्मुस–सुन्तली एकिकृत नमूना बस्तीमा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौ। मेरी बाँस्सैका हाँस्यकलाकार दम्पत्ति धुर्मुस र सुन्तलीले निर्माण गरेको धुर्मुस–सुन्तली एकिकृत नमूना बस्ती हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आइतवार पुगे। काभ्रेपलान्चोकको डांडागाउँस्थित पहरी बस्तीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यका…