Month: April 2016

कोरिया जाने आवेदन खुलेको लगतै कोरियाले नेपाली कामदार कोटा घटायो

काठमाडौ। बुधवारवाट कोरिया जाने आवेदन खुल्ला गरिएको छ। चारदिनसम्म आवेदन दिन पाइने भएकोले कोरिया जानको लागि इपिस परीक्षा दिनको लागि हजारौ हजार युवाहरु आवेदन दिन लामो लाइनमा बस्ने गरेका छन्।…

कांग्रेसी युवा नेता प्रदीप पौडेल विवाह वन्धनमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पौडेल र रामेछाप निवासी एन्जिला न्यौपानेबीच बुधवार विवाह सम्पन्न…

मन्त्रीको चलखेलमा सामाजिक परिचालकमा छनौटमा परेकाहरुले महिनौ वित्दा पनि नियुक्ति पाएन

काठमाडौ। काठमाडौ महानगरपालिकाको प्रत्येक वडाको लागि माग भएका महिला सामाजिक परिचालकहरु छनौट भैसकेको दुई महिना वितिसक्दा पनि उनीहरुले नियुक्ति पाउन सकेका छैनन्। काठमाडौ महानगरपालिकाका ३४ वटै वडाका लागि आवश्यक महिला…

सुर्खेतको आकाशमा विना अनुमति ड्रोन क्यामेरा उडाउने दुई विदेशी बेपत्ता

काठमाडौ। सुर्खेतको आकाशमा बुधवार विहान एकाएक ड्रोन क्यामेरा उडेको पाइएपछि सुरक्षा निकाय देखि स्थानिय प्रशासन तनावमा परेका छन्। स्थानिय वासिन्दा भने, अचम्ममा परेका छन्। अज्ञात दुई जना विदेशी नागरिकले बीरेन्द्रनगरस्थित…

ईनासको चौथो युरोपेली नृत्य तथा गायन प्रतियोगिता स्वीजरल्याण्डमा हुने

काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौथो युरोपेली क्षेत्रिय बैठक तथा युरोपेली एकल नेपाली नृत्य र गायन प्रतियोगिता हुने भएको छ। यही मे महिनाको १४ र १५ तारिखका दिन स्वीजरल्याण्डको…