Month: June 2016

नेशनल फिल्म अवार्ड वितरण–नम्रता सवोत्कृष्ट नायिका–बसुन्धरा भूसाललाई ३ लाख ५१ हजारको पुरस्कार

काठमाडौ। चलचित्र विकास बोर्डले विभिन्न विधामा नेशनल फिल्म अवार्ड वितरण गरेको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवासमा विहीवार विहान आयोजित कार्यक्रममा नेपाली चलचित्रका विभिन्न चलचित्रकर्मीहरुलाई राष्ट्रपति भण्डारीवाट अवार्ड वितरण…

बेलायतका विभिन्न नेतावाट नयाँ प्रधानमन्त्रीमा दावेदारी

काठमाडौ। युरोपियन युनिएन ईयुमा रहने कि नरहने भन्ने बिषयमा भएको जनमत संग्रहमा बेलायत अलिगिने भएपछी ईयुमा रहने पक्षमा रहेका बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिने घोषणा गरेपछी भावी प्रधानमन्त्रीका लागि…

अफगानिस्तानको काबुलमा फेरि आत्मघाती विस्फोटमा ३० जना मारिए–५० घाइते

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिएका छन्। मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्। काबुलभन्दा केही किलोमिटर टाढा बारदाक…

एकैदिनमा तीन हजारसम्म भाउ बढेको सुन तीन सयले सस्तियो

काठमाडौ। सुनको मूल्यमा गत हप्ता एकैदिनमा तीन हजारसम्म मूल्यबृद्धि भएकोमा यो हप्ताको विहीवारसम्म पुग्दा सुनको भाउमा सामान्य कमी आएको छ। विहीवार सुनको मूल्य तोलामा ३ सय रुपैया घटेर ५८ हजार…

धादिङ्गमा पहिरो–नुवाकोटमा बाढीले पुल भत्कियो–गोरखामा भूकम्पपीडितले गाउँ छाडे

काठमाडौ। असारको मासमा नेपालमा विशेष गरेर पहाडी तथा तराईका जिल्लामा बाढी–पैह्रो तथा भूक्षयको कारण प्रत्येक बर्ष जस्तो विनाश हुंदैआएको छ। यो बर्षको बर्षासंगै नेपालका विभिन्न जिल्लामा यस्तै समस्याले आक्रान्त पारेको…

चलचित्रका २७ कलाकारलाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

काठमाडौ।चलचित्र विकास वोर्डको १६ औ बार्षिक उत्सवको अवसरमा २७ जना नेपाली चलचित्रका कलाकारहरुलाई सम्मान प्रदान गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र…