Month: September 2016

संगीत विना बाँच्न नसक्ने प्रेम मोक्तानको प्रेम–प्रेयसी

काठमाडौ। पूर्वी नेपाल इलामा प्रतिभाशाली गायक प्रेम मोक्तानको पहिलो गीति–एल्वम प्रेम–प्रेयसी सार्वजनिक भएको छ। गायक मोक्तानको एकल गायन रहेको गीति–एल्वम विलकुलै नेपाली गीत–गजल हो। जसमा पाँचवटा दिलै छुने गीत–गजलहरु रहेका…

सहयोगदाताहरुवाट नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग

काठमाडौ। काठमाडौको चण्डोल स्थित सावल बचत तथा ऋण सहकारी संस्थाको कार्यकक्षमा आयोजित समारोहमा नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग हस्तान्तरण गरिएको छ। विहीवार बुवाको मुख हेर्ने पर्व पारेर विभिन्न सहयोगी दाताहरुले…

व्यापक खोजीमा रहेकी अदितीले २० लाख पारिश्रमिकमा नेपाली फिल्म खेल्ने

काठमाडौ। सामाजिक सञ्जालहरुमा एकाएक निक्कै खोजीको विषय बनेकी अदिती बुढाथोकी चलचित्र कृ मा छनौट भएकी छन्। भारतको मुम्वई फिल्म नगरीमा समेत हाल संघर्षरत अदितीलाई २० लाख पारिश्रमिक दिने संझौता गरेर…

पाकिस्तानको मर्दान र पेशावरमा आत्मघाती विस्फोटमा १८ को मृत्यु–५७ घाइते

काठमाडौ। पाकिस्तानको मर्दान र पेशावरमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५७ बढी घाइते भएका छन्। उत्तरी पाकिस्तानको मर्दानस्थित अदालतसहित दुई ठाउँमा भएको आत्मघाती…

नेपालका पूर्वमन्त्रीले नेपाली सेनाको हेलिकोप्टरको चार लाख तिरेन

काठमाडौ। नेपालका पूर्वजनसंख्या तथा बाताबरण मन्त्री रहेका विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख नतिरेको खुलासा भएको छ। बहुजन शक्ति पार्टीको तर्फवाट ओली सरकारमा मन्त्री बनेका पासवान…

राजा वीरेन्द्रको शालिक हटाएकोमा नेपालगञ्ज तनाब

काठमाडौ। नेपालका राजाहरुमा अत्यन्त लोकप्रिय अनि शालिन राजा वीरेन्द्रको शालिक राखेको विषयमा नेपालगञ्जमा गएराति झडप भएको छ। प्रहरीसंगको झडपको बाबजुद पनि राष्ट्रवादी युवा समूहले राजा वीरेन्द्रको शालिक धम्बोझी चोकमा राख्न…