Month: September 2016

स्कटल्याण्डमा नेपाली गायक थानेश्वर गौतमको एकल साँझमा भव्य सम्मान

लण्डन। नेपालका गायक थानेश्वर गौतमको एकल सांझ संपन्न भएको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सोमवार भव्यताकासाथ संपन्न भएको त्यहाँका सञ्चारकर्मी विजय डंगोलले बताएका छन्। केही समयअघि बेलायतमा दर्जनौ कार्यक्रम संपन्न गरेर…

तीन पुस्ते विवरण सहितको नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र निःशुल्क प्रदान गरिने

काठमाडौ। नेपाल सरकारले नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र दिने भएको छ। अर्को बर्ष २०७४ सालको भदौ महिनावाट राष्ट्रिय परिचय पत्र दिने व्यवस्था गरिन लागेको नेपाल परिचय पत्र व्यवस्थापन केन्द्रका आधिकारिक कर्मचारी…

काठमाडौको टुंडिखेलमा लगातार तीन दिन दशैंको चङ्गा चेट कार्यक्रम भव्य रुपमा हुने

काठमाडौ। नेपालीहरुको महान पर्व दशैंको प्रमुख आकर्षण चङ्गा पनि हो। आकाशमा उडेको चङ्गा हेरेर दशैंको रौनकता तथा उत्सव मनाउने नेपालीहरुका माझमा यो बर्ष ललितपुरको सातदोवाटो स्थित एक्टिभ मिडिया हाउसको आयोजनामा…

मोहना क्षेत्रीको आयोजनामा दशैं उत्सव फेसन शो हुने

काठमाडौ। आँगनमा आइसकेको नेपालीहरुको महान पर्व दशैंको अवसरमा दशैं उत्सव फेसन शो हुने भएको छ। यही असोज १५ गते काठमाडौको टेकु स्थित बिजनेश पार्कमा दर्शै उत्सव फेसन शो हुने जानकारी…

वल्र्ड नेवा अर्गनाइजेसनको नेपाल च्याप्टरको आयोजनामा विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने

काठमाडौ। अमेरिकाको बाल्टीमोरमा मुख्यालय रहेको विश्वभरका नेवारहरुको साझा संगठन वल्र्ड नेवा अर्गनाइजेसनको कन्ट्री च्याप्टर नेपालको आयोजनामा हलि नेवाः म्ये कासाः अर्थात विश्व नेवार गीत–संगीत प्रतियोगिता हुने भएको छ। आगामी पुष…