Month: September 2017

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइयो–इन्द्रजात्राको रौनकता शुरु

काठमाडौ। नेपालको राजधानी काठमाडौमा मनाइने लामो दिनको जात्रा इन्द्रजात्रा सुरु भएको छ। आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको…

सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्ने नाममा काटियो

काठमाडौ। नेपालको राजधानी काठमाडौ शहरका सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार आइतवारवाट काट्न शुरु गरेको छ। बिजुलीका तार, टेलिफोनका तार र अन्य…

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर ईदको मुबारक

काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज आइतवार नेपालका मस्जिदमा हर्षोल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने…

अडानको १३ सूत्रिय काठमाडौ विशेष प्रस्ताव–गैर लेखा व्यवसायीहरु तत्काल काम रोक

काठमाडौ। नेपाल अडिटर्स एशोसिएशन (अडान) का महासचिब डोलप्रसाद दाहालद्घारा प्रस्तुत सांगठनीक र कोषाध्यक्ष केशबराज आचार्यद्घारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै केन्द्रीय कार्यसमितिको बैठक १३ सूत्रिय काठमाडौ बिशेष प्रस्ताव जारी गर्दै…

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभामा आधा दर्जन पत्रकार पुरस्कृत

काठमाडौ। देशभरका नेवार पत्रकारहरुको साझा मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभा संपन्न भएको छ । शनिवार आयोजित कार्यक्रममा यो वर्ष मञ्चले ‘व्यावसायिक र समावेशी पत्रकारिता–नेवाः पत्रकारहरुको क्रियाशीलता भन्ने नारा…

नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड,सन एण्ड ममको कीर्तिमान

काठमाडौ। नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड, सन एण्ड ममले कीर्तिमान कायम गरेको छ। प्रसारणको १ सय भाग पूरा गरेको छ। नेपाल मण्डल टेलिभिजनमा हाँस्य सिरियल ड्याड, सन एण्ड ममले प्रसारणको…