Month: December 2017

बज्राचार्य क्लबको आयोजनामा १० दिने बोल्ने कला तालिम संपन्न–बोल्नेहरुले नै नेतृत्व लिने स्वीकार

काठमाडौ। नेतृत्व विकासमा बोल्ने कलाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। जसले राम्रो बोली बोल्न सक्छ। त्यसैले कुनैपनि समाज तथा देश हाँक्न सक्छ। दुईजनाको अगाडि निर्धक्क बोल्न नजानेर नै धेरै…

डान्सर हिरो दीलिप रायमाझी मास्क लगाएरै गोरेको प्रमोसनमा–नयाँ एक्सन हिरोको जन्म

काठमाडौ। कुनै बेला अत्यन्त चर्चामा रहेका डान्सर हिरो दीलिप रायमाझी अमेरिकामा बसोबास गर्दैआएका छन्। नेपाल आएको बेला कुनै न कुनै फिल्म या प्रोग्राममा व्यस्त रहने डान्सर हिरो दीलिप यतिखेर नेपालमा…

जवान भाउजुसंग दाजु नभएको अवस्थामा देवर सल्किदाको डरलाग्दो परिणाम–शिशु जन्माएर हत्या गरेकोमा दुवै पक्राउ

काठमाडौ। यौन संवन्धमा देखिएको स्वभाविकता तथा अस्वभाविकतामा संवन्ध तथा अवैध संवन्धको कुरा आउने गर्दछ। त्यो संवन्धमा गरिएको यौन संवन्धलाई स्वभाविक मानिन्छ। जव संवन्धभन्दा बाहिर गएर संवन्ध राखिन्छ भने, त्यो अवैध…

पहिचान र प्रदेशको सवालमा नेपाःराष्ट्रिय, संघीय समाजवादी फोरम र नयाँ शक्ति स्पष्ट–विवेकशील साझा अस्पष्ट

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर ह्याउंनिभाः पुचःले विभिन्न राजनीतिक दलहरुसंग चुनावी अन्तरक्रिया कार्यक्रम गरेको छ। ह्याउनिभाः पुचःका जुझारु सक्रिय योद्धाहरु अनुपसिंह सुवाल, राकेश मास्के तथा मनरत्न शाक्यको…

८३ बर्षिय जापानी सम्राट आकिहितोले राजगद्दी त्याग्ने–राजकुमार नारु हितो सम्राट बन्ने

काठमाडौ। जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन्। सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो। सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका…

पाकिस्तानको पेशावरमा भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु–११ जना घाइते

काठमाडौ। पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ। पेशावर शहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएको छ। हमलामा ११…