Month: January 2018

कहिलेकाही फुर्सद मिल्दा संझ्नै पर्ने त्यो दैबले ठगेको मान्छेको अत्यन्त मार्मिक भिडियो सार्वजनिक (With Music Video)

काठमाडौ। आफूभन्दा अत्यन्त प्यारो मान्छेको मोवाइलमा फोन आइरहेकै बेला कार ड्राइभ गर्दै गरेका प्रेमी सडक दूर्घटनामा पर्नुको दुःखदायी घटना शायद माया गर्नेहरुका लागि अत्यन्त नमिठो घटना नै हो। त्यसमाथि, सोही…

विवाहिता महिलाहरुको मिसेज ब्युटी क्वीनमा सुदीक्षा आचार्य मिसेज व्युटी क्वीन

काठमाडौ। विवाहिता महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगिता संपन्न भएको छ। जसमा काठमाडौं बूढानीलकण्ठकी सुदीक्षा आचार्य भट्टराई पहिलो बनेकी छन्। सिजन मिडियाले आयोजना…

पटवारी नविनको त्यो सपनामा भाइ हिरो–कर्म र कमाईमा रमेका गजबका फोटोग्राफर

काठमाडौ। कुनैबेला स्वर्गवासी नायक श्रीकृष्ण श्रेष्ठसंग तुलना गरिएका पटवारीलाल फोटोग्राफर उपमा पाएका फोटोग्राफर नविन के श्रेष्ठ हुन्। जसको फोटोग्राफीमा एक से एक नायक–नायिका देखि विभिन्न सामाजिक व्यक्ति–विशेष पनि अट्ने गरेका…

बेलायतवासी नेपाली अभिनेता ध्रुव दत्त अभिनित नेपाली चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक

लण्डन। बेलायतवासी नेपाली अभिनेता ध्रुव दत्त अभिनित नेपाली चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक गरिएको छ। नयाँ बर्ष २०१८ मा बेलायत तथा युरोपवाट एकसाथ रिलिज गर्ने तयारीमा रहेको चलचित्र उल्झनमा अभिनेता…

सामाजिक परिचालकहरुलाई आठ बर्षपछि घरको न घाटको बनाउने सरकारप्रति तिब्र आक्रोश–जन सेवा गर्ने सामाजिक परिचालकहरु आन्दोलित

काठमाडौ। नेपालमा जनप्रतिनिधि नहुंदा जनताको जनप्रतिनिधि बनेर जनताको घरदैलोमा पुगेर जन सेवा गर्ने सामाजिक परिचालकहरुलाई आठ बर्षपछि घरको न घाटको बनाइएको छ। उनीहरुको करार अवधि सकिएको तथा अव राज्य र…

स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता–एभरेस्ट ग्रुप DXN एकाई समिति गठन

काठमाडौ। रगतको महत्त्व र रक्तदानको आवश्यकता बारे स्थानीय स्तरमा जनचेतना फैलाउंदै युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता ल्याएको छ। यसै सिलसिलामा…